६ फागुन, काठमाडौं । नेटो गठबन्धनले रुसमाथि युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको आरोप लगाएको छ । बिहीबार युक्रेनको डोनबास क्षेत्रमा सरकारी फौज र रुस समर्थित पृथकतावादीबीच गोलाबारी भएपछि नेटो गठबन्धनले यस्तो आरोप लगाएको हो । नेटो गटबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले अरुलाई नै दोषी देखाएर रुसले युक्रेनी सीमानाभित्र घुस्ने बहाना खोजिरहेको बताएका हुन् । ‘युद्ध विराम […]