स्विडेनलाई नेटो सदस्य हुनबाट केले रोक्दै छ ?

टर्की र स्विडेनले रुससँग सीमा जोडिएको फिनल्यान्डलाई नेटो सदस्यका रूपमा स्विकारे पनि सीमा नजोडिएको स्विडेनलाई भने स्विकारेका छैनन् यही ११ र १२ जुनमा उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) का ३१ सदस्य...

सम्बन्धित सामग्री

युक्रेनको नेटो सदस्यताले निम्त्याउन सक्छ तेस्रो विश्वयुद्ध

जुलाई ११ मा नेटोको भिल्नियस बैठक सुरु हुनुअघि ४६ जना विदेशनीति विशेषज्ञले खुला पत्र जारी गर्दै युक्रेनलाई नेटो सदस्य दिलाउन माग गरिएको थियो । पत्रमा नेटो सदस्यता दिनुअघि रुसलाई युद्धमैदानमा हराउन...

युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने बाइडेनको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपमा नेटो सेनालाई सुदृढीकरण गर्ने घोषणा गरेका छन् । नेटो सैन्य गठबन्धनलाई पहिलेको भन्दा आज बढी आवश्यक भएको पनि उनले बताएका छन् । म्याड्रिडमा आयोजना भइरहेको ट्रान्सएट्लान्टिक गठबन्धनको शिखर सम्मेलनमा उनले भने, ‘नेटोलाई प्रत्येक क्षेत्र – जमिन, वायु र समुद्रमा सबै दिशामा बलियो बनाइनेछ । ’ स्पेनमा अमेरिकी नौ […]

फिनल्यान्ड र स्वीडेनलाई नेटो सदस्यताको बाटो खुला

स्वीडेन र फिनल्यान्डलाई नेटो सदस्यताको बाटो खुलेको छ । नेटो सदस्य देश टर्कीले यो सङ्गठनमा सदस्यताका लागि स्वीडेन र फिनल्यान्डलाई समर्थन जनाएको छ । यसअघि स्वीडेन र फिनल्यान्डले कुर्दिश लडाकुलाई संरक्षण गर्न चाहेको देखिएपछि सदस्यताका लागि टर्की असहमत थियो । टर्कीको समर्थन विना स्वीडेन र फिनल्यान्ड नेटोमा आबद्ध हुन नसक्ने अवस्था थियो । फिनल्यान्डले सुरक्षामा हुने खतराविरुद्ध एक अर्कालाई पूर्ण सहयोग गर्नेबारे संयुक्त ज्ञापनपत्रमा हस्ताक्षर गरेको छ । टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनको कार्यालयले स्वीडेन र फिनल्यान्डबाट आफ्नो माग ...

नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको अमेरिकी राष्ट्रपति बाइडेनको दाबी

अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तर एटलान्टिक सन्धि सङ्गठन नेटो अहिलेसम्मकै बलियो र एकताबद्ध भएको बताउनुभएको छ । बेल्जियमको राजधानी ब्रसेल्समा भएको नेटो देशका राष्ट्रपतिहरुको बैठकपछि बाइडेनले रुसले युक्रेनमा गरेको नाजायज आक्रमणले नेटो देशहरुको गठबन्धनलाई थप बलियो र एकताबद्ध बन्न प्रेरित गरेको बताउनुभएको बीबीसीले जनाएको छ । अमेरिकासहित युरोप र एसियाका केही देशले रुस र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध लगाएका प्रतिबन्धमा अडिग रहनुपर्ने र रुसविरुद्ध बाँकी विश्व एकताबद्ध हुनुपर्ने पनि बताउनुभएको छ । 'प्...

नेटो अहिले जसरी एकढिक्का कहिल्यै थिएन : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमाथि रुसले गरेको आक्रमणविरुद्ध पश्चिमा सैन्य गठबन्धन एकढिक्का रहेको बताएका छन् । नेटो इतिहासमै सबैभन्दा बलियो रुपमा एकतावद्ध रहेको बाइडेनको भनाइ छ । बसेल्समा भएको नेटो बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई गरिरहेको हालको रक्षात्मक तथा मानवीय सहयोगका लागि मात्रै नभएर युद्धले गरेको विनाशबाट उठ्नका लागि पनि एकीकृत सहयोग कायम […]

युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने

रुसी हमला तीव्र भइरहेका बेला युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनले नेटो सदस्यताका लागि दबाब नदिने बताउन थालेका छन् ।  युक्रेनमाथि रुसी हमलाको एउटा कारण युक्रेनले  नेटोको सदस्य बन्ने चाहना पनि हो । नेटो सदस्यताको प्रसंग जोड्दै जेलेन्स्कीले आफू ‘घुँडा टेकेर केही मागिरहेको देश’ को राष्ट्रपति बन्न नचाहेको बताएका छन् ।अमेरिकाले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेको छ । अमेरिकी गुप्तचर निकायले रुसी राष्ट्रपति पुटिनलाई एउटा ‘रिसाहा’ एकलकाटे नेता

युक्रेन संकट: नेटो के हो ? रुसले किन विश्वास गर्दैन ?

रुसको युक्रेनमाथिको आक्रमणले नेटोको ७३ वर्षको इतिहासमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ। यो युद्ध नेटो क्षेत्रको पूर्वी सिमानाको छेउमा भइरहेको छ र धेरै नेटो सदस्य राष्ट्रहरूले रूसले उनीहरूमाथि थप आक्रमण गर्न सक्ने महसुस गर्छन्। संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनी जस्ता शक्तिशाली देशहरू सम्मिलित सैन्य गठबन्धन हो नेटो । पूर्वी युक्रेनमा थप सेना […]

रुसले युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको नेटो गठबन्धनको आरोप

६ फागुन, काठमाडौं । नेटो गठबन्धनले रुसमाथि युक्रेनमा हमला गर्ने बहाना खोजिरहेको आरोप लगाएको छ । बिहीबार युक्रेनको डोनबास क्षेत्रमा सरकारी फौज र रुस समर्थित पृथकतावादीबीच गोलाबारी भएपछि नेटो गठबन्धनले यस्तो आरोप लगाएको हो । नेटो गटबन्धनका महासचिव जेन्स स्टोल्टेनबर्गले अरुलाई नै दोषी देखाएर रुसले युक्रेनी सीमानाभित्र घुस्ने बहाना खोजिरहेको बताएका हुन् । ‘युद्ध विराम […]

नेटो गठबन्धन कायम हुनुपर्ने अधिकांशको माग

एजेन्सी।नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा १४ प्रतिशतले सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने वा सो गठबन्धनमा सहभागी हुन नहुने मत राखेका थिए। गठबन्धनको पक्षमा रहने नागरिकहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट कुनै पनि हालतमा बाहिरिन नहुने सुझावसमेत दिएका थिए। पछिल्ला वर्षहरुमा नेटो सैन्य गठबन्धनका विषयमा प्रश्न उठ्न थालेको छ।

नेटो गठबन्धन कायम हुनुपर्ने अधिकांशको माग

एजेन्सी।नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा १४ प्रतिशतले सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने वा सो गठबन्धनमा सहभागी हुन नहुने मत राखेका थिए। गठबन्धनको पक्षमा रहने नागरिकहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट कुनै पनि हालतमा बाहिरिन नहुने सुझावसमेत दिएका थिए। पछिल्ला वर्षहरुमा नेटो सैन्य गठबन्धनका विषयमा प्रश्न उठ्न थालेको छ।