नेटो गठबन्धन कायम हुनुपर्ने अधिकांशको माग

एजेन्सी।नेटो राष्ट्रका ८० प्रतिशतभन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा १४ प्रतिशतले सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने वा सो गठबन्धनमा सहभागी हुन नहुने मत राखेका थिए। गठबन्धनको पक्षमा रहने नागरिकहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट कुनै पनि हालतमा बाहिरिन नहुने सुझावसमेत दिएका थिए। पछिल्ला वर्षहरुमा नेटो सैन्य गठबन्धनका विषयमा प्रश्न उठ्न थालेको छ।

सम्बन्धित सामग्री