युक्रेन संकट: नेटो के हो ? रुसले किन विश्वास गर्दैन ?

रुसको युक्रेनमाथिको आक्रमणले नेटोको ७३ वर्षको इतिहासमा सबैभन्दा ठूलो चुनौती खडा गरेको छ। यो युद्ध नेटो क्षेत्रको पूर्वी सिमानाको छेउमा भइरहेको छ र धेरै नेटो सदस्य राष्ट्रहरूले रूसले उनीहरूमाथि थप आक्रमण गर्न सक्ने महसुस गर्छन्। संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनी जस्ता शक्तिशाली देशहरू सम्मिलित सैन्य गठबन्धन हो नेटो । पूर्वी युक्रेनमा थप सेना […]

सम्बन्धित सामग्री

युक्रेन संकटमा नेपालको भूमिका

युक्रेन संकटमा नेपालको अडान साना राष्ट्रहरूको सार्वभौमसत्ता र भौगोलिक अखण्डताका विषयमा उसले राख्दै आएको मूल्य–मान्यताको पक्षमा छ नेटो सदस्यतालाई लिएर असन्तुष्ट रुसले युक्रेनमा आक्रमण गर्नु हप्तौँअघि नै कुनै पनि समय युक्रेनमाथि...

रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

काठमाडौं– नेटोका प्रमुख रूस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरुलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रूसलई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला […]

रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्छ : नेटो प्रमुख

नेटोका प्रमुखले रुस-युक्रेन युद्ध वर्षौसम्म चल्न सक्ने बताएका छन् । उनले पश्चिमा देशहरूलाई युक्रेनको समर्थन जारी राख्नका लागि तयार रहनु पर्ने बताएका छन् । नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले लडाइँको मूल्य निकै ठूलो भएको भए पनि रुसलाई उसको सैन्य योजना हासिल गर्ने मूल्य त्यसभन्दा पनि ठूलो हुन सक्ने बताएका छन् । जेन्स स्टोल्टेनबर्ग भन्दा पहिला बेलायती प्रधानमन्त्री बोरिस जोनसनले पनि रूस-युक्रेन युद्ध लामो समयसम्म चल्न सक्ने बताएका थिए । जोनसन र स्टोल्टेनबर्ग दुबैले धेरै हतियार

युक्रेन-रुस युद्धमा अहिलेसम्म १५ हजार रुसी सैनिक मारिए : नेटो

एक वरिष्ठ नेटो अधिकारीले एपी समाचार एजेन्सीसँगको कुराकानीमा भने, रुसले युक्रेनमा आक्रमण गरेको एक महिनामा युद्धमा ७००० देखि १५००० रुसी सैनिक मारिएका छन्। अधिकारीले  लडाईमा ३०,००० देखि ४०,०००रुसैनिकहरु घाइते भएको हुन सक्ने बताए । यद्यपि रुसले मार्च २ यता यस आक्रमणमा कति मानिस मारिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरेको छैन । युक्रेनले पनि आफ्नो हताहतको […]

रुससँग नेटो डरायो : जेलेन्स्की

रुस र युक्रेनबीचको लडाइँ भएको झन्डै एक महिना पुग्न लागिसक्यो । युक्रेनका राष्ट्रपति भोल्दोमिर जेलेन्स्कीले नेटोसँग युुक्रेनलाई आफ्नो गठबन्धनमा स्थान दिने कि नदिने भनेर सोधेका छन् । उनले रुससँग नेटो डराएको कुरा नै वास्तविकता भएको बताए । यसैगरी युक्रेनको विदेश मन्त्रालयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि डोनबासको डोनेट्स्क र लुहान्स्कबाट लगभग २५०० युक्रेनी बच्चा अपहरण गरेर रुस पठाएको आरोप लगाएका छन् ।अर्कोतिर युक्रेन युद्धका कारण युरोपमा शरणार्थी संकट लगातार बढिरहेको छ । जर्मनका विदेश मन्

दर्जनभन्दा बढी नेटो जहाजहरू स्टकहोम प्रस्थान

सैन्य अभ्यासपछि नेटो देशहरूका तेह्र युद्धपोतहरू स्टकहोमतर्फ प्रस्थान गरेको स्वीडेनको अफ्टनब्लाडेट अखबारले उल्लेख गरेको छ। युद्धपोतहरूमा नौ जर्मन जहाज र बाल्टिकबाट चार जहाज समावेश छन् । ती जहाजहरू अभ्यास पछि फ्रिहम्नेन बन्दरगाहतर्फ लागेको अखबारले आइतबार स्विडेनी सेनालाई उद्धृत गर्दै जनाएको छ। ती जहाजहरुको यात्रा जारी रुस(युक्रेन द्वन्द्वसँग कुनै सम्बन्ध नरहेको पनि जनाइएको छ। याता नेटोका […]

रुसले रासायनिक हतियार प्रयोग गर्ने खतरा छ : नेटो प्रमुख

उत्तर एटलान्टिक सैन्य गठबन्धन (नेटो) प्रमुखले रुसले युक्रेनमा रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिनुभएको छ ।  नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने र त्यो युद्ध अपराध हुने आज आइतवार जर्मन पत्रिकालाई दिएको अन्तर्वार्तामा बताउनुभएको हो । उहाँले रुस–युक्रेन युद्धमा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने जोखिमबारे बोले पनि यसबारे संयुक्त राष्ट्र सङ्घको सुरक्षा परिषद् बैठकमा तर्कसङ्गत आधार प्रस्तुत नभएको रुसी स्रोतले बताएको छ । यसैबीच स्टोल्टेनबर्गले रुसले पछिल्ला दिनहरूमा यु...

युक्रेन-रूस  युद्धको ९ औं दिनमा के के भयो ?

युक्रेन र रुस युद्धको आज दशौं दिन हो । पछिल्लो २४ घण्टामा के भयो थाहा पाउनुहोस् -ब्रसेल्समा नेटो देशका विदेशमन्त्रीहरूको बैठकपछि गठबन्धनका महासचिव यान्स स्टोल्टेनबर्गले युक्रेनमाथि गठबन्धनले नो-फ्लाई जोन स्थापना नगर्ने बताए। -यस निर्णयबाट आक्रोशित, युक्रेनी राष्ट्रपति भोभोदिमिर जेलेन्स्कीले पश्चिमी देशहरूको आलोचना गर्दै एक विज्ञप्ति जारी गर्दै नाटो नेतृत्वले युक्रेनी शहर र गाउँहरू ध्वस्त गर्न […]

रुस-युक्रेन युद्धको नवौँ दिन के-के भयो ?

आज युक्रेन-रूस युद्धको दशौं दिन हो। गत २४ घण्टामा के के भयो थाहा पाउनुहोस्:-ब्रसेल्समा नेटो देशका विदेश मन्त्रीहरूसँग भेट गरेपछि गठबन्धनका महासचिव येन्स स्टोल्टेनबर्गले गठबन्धनले युक्रेनमाथि उडान प्रतिबन्ध क्षेत्र स्थापना नगर्ने बताएका छन् । उक्त निर्णयबाट आक्रोशित युक्रेनका राष्ट्रपति भोभोडिमिर जेलेन्स्कीले वक्तव्य जारी गरेर पश्चिमी देशहरुको आलोचना गर्दै नेटो नेतृत्वले युक्रेनका शहर र गाउँको विनाशलाई अनुमोदन गरेको बताएका छन् । युक्रेनका जनतालाई टेलिभिजन सन्देशमा जेलेन्स्कीले पश्चिमी नेताहरूलाई

युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अमेरिकाद्वारा अस्वीकार

एजेन्सी, १३ माघ। अमेरिकाले युक्रेनलाई नेटो सदस्य बन्न रोक लगाउनुपर्ने रुसी माग अस्वीकार गरेको छ। रुसले उसको छिमेकी मुलुक युक्रेनमाथि आक्रमण गर्नसक्ने चिन्ताबीच अमेरिकाको यस्तो भनाइ आएको हो। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन संकट समाधानका लागि रुसले अघि सारेका मागको औपचारिक रुपमा जवाफ दिँदै अमेरिकी अडान प्रस्तुत गरे। उनले अमेरिकाले आफ्नो मूलभूत सिद्धान्तमा कुनै छुट […]