यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू