सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै

मकवानपुर । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १ […] The post सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

बागमतीमा सवारी चालक अनुमतिपत्र : फागुन १ गतेदेखि ७० अंक प्रणाली

हेटौंडा : बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ। यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो।  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका छन्। उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरुबाट ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइ...

ट्रायलमा ७० अंक ल्याए पास हुने व्यवस्था लागू गरिदैँ, कुनमा कति अंक आउँछ ?

काठमाडौं । वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने व्यवस्था कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । यसअघि गत मंसिरदेखि कार्यान्वयनमा ल्याइने भनिए पनि मुख्यमन्त्रीको निर्देशनमा रोकिएको उक्त व्यवस्था अब फागुन १ गतेदेखि लागू गर्ने तयारी भएको हो । वाग्मती प्रदेशको श्रम, रोजगार तथ यातायात मन्त्रालयले मातहतका यातायात कार्यालयहरुलाई […]

मुख्यमन्त्री कार्यालयले तेस्रो पटक रोक्यो लाइसेन्स ट्रायलको ७० अंक प्रणाली

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि दिइने ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणाली बुधबारदेखि लागू गर्ने तयारी अन्तिम चरणमा पुगेका बेला वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले पुनः रोक लगाएको छ । ट्रायल सञ्चालकहरुले काठमाडौं उपत्यकामा लाइसेन्सका लागि ७० अंक प्रणाली लागू नगर्न दवाव दिइरहेको घटना सार्वजनिक भइरहेका बेला मुख्यमन्त्री कार्यालयले तेस्रो पटक हस्तक्षेप गरेर रोक लगाएको हो ।

लाइसेन्समा अंकभार

ट्रायल सेन्टर सञ्चालकहरूले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि ७० अंक ल्याए पास हुने प्रणाली काठमाडौं उपत्यकामा लागू नगर्न वाग्मती प्रदेशको मुख्यमन्त्री कार्यालयदेखि विभिन्न शक्ति केन्द्रलाई निरन्तर दबाब दिइरहेका छन् ।

बागमती प्रदेशमा अब ७० अंक ल्याए ‘ट्रायल पास’

हेटौंडा : बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू भएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ। लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो। प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ। प्रदेश

वाग्मतीमा लाइसेन्स ट्रायलमा ७० अंक ल्याए पास

वाग्मती प्रदेशबाट लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको छ । प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन कार्यविधि लागू जानकारीसहित परिपत्र वाग्मती प्रदेशको सबै यातायात कार्यालयमा गरिएको छ ।

सवारी लाइसेन्समा असोजदेखि नयाँ मापदण्ड

वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ ।

सवारी लाइसेन्समा असोजदेखि नयाँ मापदण्ड

वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ ।

सवारी लाइसेन्समा असोजदेखि नयाँ मापदण्ड

वाग्मती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गर्ने भएको छ । लाइसेन्सको प्रयोगात्मक (ट्रायल) परीक्षामा १०० अंकमध्ये ७० अंक प्राप्त गरेको खण्डमा सहजै लाइसेन्स प्राप्त गर्न सकिनेछ ।

लाइसेन्सको नयाँ व्यवस्था मंसिरबाट

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ मंसिर दोस्रो साताबाट लागू गर्ने भएको छ । संशोधित कार्यविधिअनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई विभागले १ महिनापछि लागू गर्ने गरी प्रक्रिया अगाडि बढाएको हो ।विभागले निर्देशिका लागू गर्नका लागि यातायात व्यवस्थापन कार्यविधिको निर्देशिका–२०६० को […]