काठमाडौं, भदौ २१ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ कार्यान्वयनमा ल्याउने भएको हो । निर्देशिका बनेको झन्डै दुई बर्षपछि कार्यान्वयनमा आउने भएपछि अ ७० अंक प्रणाली लागु हुने भएको छ । गत साउन दोस्रो सातादेखि गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति […]