अब चालक अनुमतिपत्रका लागि ७० अंक ल्याए ‘ट्रायल पास’ हुने

सिराहा- यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको […]

सम्बन्धित सामग्री

सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै

मकवानपुर । बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ । यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो । श्रम, रोजगार तथा यातायातमन्त्री एकालाल श्रेष्ठले फागुन १ […] The post सवारी चालक अनुमतिपत्रमा ७० अंक प्रणाली लागू हुँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

लाइसेन्सको नयाँ व्यवस्था फागुनबाट

बागमती प्रदेशले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका-२०७७ फागुनबाट लागु गर्ने भएको छ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को तयार पारिएको संशोधित कार्यविधि अनुसार प्रयोगात्मक (ट्रायल) परीक्षामा १ सय अंक भार मानेर ७० अंक ल्याउने परीक्षार्थी पास हुने व्यवस्थालाई बागमती प्रदेशले लागु गर्न तयारी गरेको छ । यातायात व्यवस्था विभागले नयाँ व्यवस्था लागु गर्न यातायात […]

बागमतीमा सवारी चालक अनुमतिपत्र : फागुन १ गतेदेखि ७० अंक प्रणाली

हेटौंडा : बागमती प्रदेशमा फागुन १ गतेदेखि ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को ‘ट्रायल पास’ हुने प्रणाली लागू हुने भएको छ। यसअघि पटक–पटक रोकिँदै आएको ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायल पास हुने प्रणाली फागुन १ गतेदेखि लागू हुने भएको हो।  मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा सो प्रणाली लागू गर्नको लागि श्रम,रोजगार तथा यातायात मन्त्रालयलाई अख्तियारी दिइसकेका छन्। उनले फागुन १ गतेदेखि प्रदेशको उपत्यकाको जिल्लाहरुबाट ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र लाइ...

७० अंक ल्याए पास हुने प्रणाली मान्छे मार्ने लाइसेन्स होः राजेन्द्र पाण्डे

बागमती प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास हुने प्रणाली आफूले कार्यान्वयन गर्न नदिएको बताएका छन् ।

बागमती प्रदेशमा अब ७० अंक ल्याए ‘ट्रायल पास’

हेटौंडा : बागमती प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू भएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने भएको छ। लाइसेन्स (सवारी चालक अनुमतिपत्र) लिन चाहने परीक्षार्थीले प्रयोगात्मक परीक्षमा ७० अंक प्राप्त गरे पनि उत्तीर्ण हुने भएको हो। प्रयोगात्मक परीक्षामा सामान्य गल्ती भएमा अनुत्तीर्ण हुने अहिलेको प्रणालीमा सुधार ल्याउन बागमती प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा नयाँ मापदण्ड लागू गरेको छ। प्रदेश

लाइसेन्सका लागि ७० अंक ल्याए ‘ट्रायल पास’

सिरहा – यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र(लाइसेन्स) लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ । मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने […]

७० अंक ल्याए ‘ट्रायल पास’ हुने व्यवस्थापछि ट्रायल दिने बढे

यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्याएपछि ट्रायल पास हुने व्यवस्था गरिएको छ ।  मोटरसाइकल, स्कुटर, कार, जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखतमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्याएपछि पास हुने व्यवस्था गरिएको हो । गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्रायलको नयाँ परीक्षा प्रणाली लागू

लाइसेन्स परीक्षाको नयाँ मापदण्ड : असोज १ गतेदेखि लागु हुने, ७० अंक ल्याए पास

काठमाडौँ । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नयाँ मापदण्ड असोज १ गतेदेखि लागु हुने भएको छ । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका चारवटा यातायात कार्यालयमा नयाँ मापदण्ड लागु गर्न लागेको हो ।  मापदण्डअनुसार सवारी चालकहरूले प्रयोगात्मक (ट्रायल) परीक्षामा ७० अंक ल्याए पास हुनेछन् । यसअघि ट्रायल परीक्षामा १०० अंक ल्याउनै पर्ने प्रावधान थियो ।  वाग्मती प्रदेश […]

असोजदेखि ७० अंक ल्याए ‘ट्रायल पास’

काठमाडौं, भदौ २१ । बागमती प्रदेश श्रम तथा यातायात मन्त्रालयले असोज १ गतेदेखि सवारी चालक अनुमतिपत्र परिक्षा निर्देशका २०७७ कार्यान्वयनमा ल्याउने भएको हो । निर्देशिका बनेको झन्डै दुई बर्षपछि कार्यान्वयनमा आउने भएपछि अ ७० अंक प्रणाली लागु हुने भएको छ । गत साउन दोस्रो सातादेखि गर्न सातै प्रदेशका यातायात मन्त्रीबीच अंक प्रणाली लागु गर्ने सहमति […]

खुल्यो ड्राइभिङ लाइसेन्सको आवेदन, ७० अंक ल्याए लाइसेन्स पाइने

कोरोना महामारीका कारण बन्द रहेको नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खुलेको छ । बन्द रहेको ६ महिनापछि यातायात व्ववस्था विभागले सवारी चालक अनुमति पत्रको आवेदन सोमवार रातिबाट खुलेको विभागले जनाएको छ । विभागका प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार अब नियमित रुपमा फारम भर्न सकिने छ । अब दैनिक रुपमा कार्यालयको कोटा निर्धारण गरेर दैनिक रुपमै आवेदन लिन थालिएको प्रवक्ता भुसालले जनाए। जसअनुसार कार्यालयहरुले आफ्नो क्षमताअनुसार कोटा तोकेर आवेदन खुलाएका छन् । यस्तो छ नयाँ व्यवस्था नयाँ आवेदन ...