७० अंक ल्याए लाइसेन्स पास हुने प्रणाली पटक पटक किन रोकिन्छ ?

हेटौंडा : बागमती प्रदेशमा ७० अंक ल्याए सवारीचालक अनुमतिपत्रको (लाइसेन्स) ट्रायल पास हुने प्रणाली कार्यान्वयन तेस्रोपटक रोकिएको छ। मुख्यमन्त्री कार्यालयको प्रत्यक्ष हस्तक्षेपका कारण ७० अंक ल्याए लाइसेन्सको ट्रायल पास हुने प्रणाली कार्यान्वयन बागमतीमा तेस्रोपटक रोकिएको हो। प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको कारण यसअघि दुईपटक यो प्रणाली लागू हुँदाहुँदै रोकिएको थियो।मुख्यमन्त्री पाण्डेको हस्तक्षेपका कारण दुईपटक रोकिएको यो प्रणाली बुधवारबाट लागू गर्ने तयारी गरिएको थियो। फेरि एकपटक मु

सम्बन्धित सामग्री

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु

नेपालमा आजदेखि आलाकार्ट प्रणाली लागु भएको छ । आलाकार्ट प्रणाली कार्यान्वयनमा आएसँगै अब आफुले हेर्न चाहेको विदेशी च्यानल मात्रै शुल्क तिरेर हेर्न सकिने छ ।   शुक्रबार सूचना तथा प्रसारण विभागले विदेशी च्यानलहरूलाई आलाकार्ट प्रणालीका लागि च्यानलको बुके तथा रेट नबुझाएपछि सोमबारदेखि सबै विदेशी च्यानल बन्द गर्ने चेतावनी दिएको थियो ।  त्यसपछि भारतीय च्यानलहरूले आलाकार्ट...

नेपालगञ्ज विमानस्थलमा डिजिटल प्रणाली

बाँकेको नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको छ । पश्चिममा धेरै विमानस्थललाई समेत उपयोग हुने गरी नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा उक्त प्रणाली सञ्चालनमा ल्याइएको हो । नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडान अघि मौसमीबारे जानकारीका लागि डिजिटल प्रणाली सञ्चालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरणका...

'स्वास्थ्यमा प्रणाली सुधार गर्न सक्ने नेतृत्व आउनुपर्छ'

स्वास्थ्यखबरले पछिल्लो केही समययता स्वास्थ्य प्रणाली कसरी बलियो बनाउने? नेपालको स्वास्थ्य प्रणाली कस्तो हुने भन्ने विषयमा श्रृंखलाबद्ध रुपमा सामग्रीहरु प्रकाशित गर्दै आइरहेको छ। यही श्रृंखला अन्तर्गत यसपटक अबको स्वास्थ्य प्रणाली कस्तो हुनुपर्ने? के कुरामा ध्यान दिन आवश्यक?

यो शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न सडकमा जान्छु : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान शासन प्रणाली र निर्वाचन प्रणाली बदल्न निर्वाचन लगत्तै सडकमा जाने घोषणा गरेका छन् ।  आइतबार काठमाडौमा भएको मार्क्सवादी ज्ञान केन्द्रको साधारण सभा तथा समाजवादको नेपाली मार्गचित्र विषयक गोष्ठिमा आफ्नो धारणा राख्दै अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीले भ्रष्टाचार बढाउने भन्दै यसलाई बदल्नुको विकल्प नभएको बताए । ‘हेर्नुहोला मैले आफ्नो पार्टीभित्र त भनेकै छु, चुनावपछि म यो प्रणाली बदल्न सडकमा जान्छु’ पूर्व प्रधानम

भरतपुर महानगरमा अनलाइन भुक्तानी प्रणाली सुरु

चितवन । भरतपुर महानगरपालिकामा अनलाइन भुक्तानी प्रणाली र डिजिटल बडापत्रको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । महानगरप्रमुख रेनु दाहालले प्रणाली र बडापत्रको उद्घाटन गरेकी हुन् । अनलाइन भुक्तानी प्रणाली सुरु गरेसँगै सम्पत्ति कर, नक्सा पास, राजश्व, बहाल कर लगायतका महानगरमा भुक्तानी गर्ने सबै प्रकारका करहरु घरबाट नै तिर्न सकिने गरी अनलाइन भुक्तानी प्रणाली सुरु […]

स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी

सर्वोच्च अदालतले स्वचालित पेसी प्रणाली लागू गर्ने तयारी थालेको छ । गोला प्रणाली प्रतिस्थापनका लागि स्वचालित प्रणाली लागू गर्न लागिएको हो । न्यायपालिकाको विकृति विसङ्गति अध्ययन गर्न गठित समितिले हालको पेसी व्यवस्थापनलाई स्वचालित बनाउन सुझाव दिएको थियो ।समितिले २०७८ मङ्सिरदेखि नै स्वचालित प्रणाली कार्यान्वयनमा ल्याउन सुुझाव दिएको थियो तर मङ्सिरबाट गोला प्रणाली लागू भएको थियो । गोला प्रणाली लागू भएको पाँच महिनापछि स्वचालित प्रणालीमा जाने तयारी थालिएको हो । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र

हट्यो सार्वजनिक यातायातको जोरबिजोर प्रणाली

काठमाडौं : काठमाडौं जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा लागू जोरबिजोर प्रणाली आज ९शुक्रबार० राति १२ बजेदेखि हटाएको छ।जिप्रकाले आज साँझ सूचना जारी गरि सार्वजनिक यातायातमा जोरबिजोर प्रणाली हटाएको हो।काठमाडौंसँगै ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले पनि सूचना जारी गर्दै सार्वजनिक सवारीसाधनमा जोरबिजोर प्रणाली आज मध्यरातदेखि हटाएका छन्।तर निजी सवारीसाधन र ट्याक्सीमा भने जोरबिजोर प्रणाली कायमै राखिएको छ।यसअघि आजै बसेको कोभिड(१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) ले सार्वजनि

प्रशासनमा टोकन प्रणाली सुरु

जिल्ला प्रशासन कार्यालय म्याग्दीले सेवा प्रवाहमा आजदेखि टोकन प्रणाली सुरु गरेको छ । सेवा प्रवाहलाई व्यवस्थित बनाउन र भीड व्यवस्थापनका लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सेवाग्राहीको चाप बढेपछि सेवा प्रवाहलाई व्यवस्थित बनाउन टोकन प्रणाली लागू गरेको जानकारी दिए ।

पानी पार्ने प्रणाली बाहिरियो

नेपालमा पानी पार्ने प्रणाली पूर्वी भेगबाट बाहिरिएसँगै मुलुकभर मौसममा सुधार आएको छ । आज बिहानै काठमाडौँ उपत्यकालगायत अधिकांश क्षेत्रमा घाम लागेको छ । वरिष्ठ मौसमविद् बरुण पौडेलका अनुसार अबको चार÷पाँच दिनयता अर्काे प्रणाली विकसित हुने देखिएको छैन । भारतको विहारमा रहेका न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले असोज ३१ देखि कात्तिक ३ गतेसम्म नै भारी वर्षा गराएको थियो । हाल उक्त प्रणाली बाहिरिए पनि सामान्य प्रभाव भने नेपालमा रहेको छ ।“त्यस्ता प्रणालीले जलवाष्प र चिसो

आयल निगममा ईआरपी प्रणाली

नेपाल आयल निगमले आगामी शुक्रबारदेखि आफ्ना सबै कार्यालयमा इन्टरप्राइज रिसोर्स प्लानिङ (ईआरपी) प्रणाली लागू गर्ने भएको छ ।म्यानुअल रुपमा रहेको कामलाई डिजिटलाइज गर्नका लागि निगमले वैशाख ३ गतेदेखि सो प्रणाली लागू गर्न लागेको हो । वैशाखदेखि परीक्षणका रुपमा ईआरपी प्रणाली सुरु गरिने र असारदेखि पूर्णरुपमा सबै कार्यालयमा लागू गरिने निगम प्रवक्ता वीनितमणि उपाध्यायले जानकारी दिए […]