म्युनिख – अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जर्मनीको म्युनिखमा भएको सुरक्षा सम्मेलनमा युरोपेली देशप्रति आक्रामक अभिव्यक्ति दिएका छन्। उनले अहिले रुस र चीन भन्दा बढी अमेरिकालाई युरोपेली देशबाट चुनौती भएको बताए। उनले आप्रवासी नीति र प्रजातान्त्रिक मूल्यमा युरोपेली कमजोर भएको आरोप लगाएका हुन्। धेरै देशमा वाक स्वतन्त्रतामामाथि बन्देज लगाएर प्रजातान्त्रिक मूल्य र मान्यताको विरुद्धमा अङ्कुश लगाइएको […]
काठमाडौं– सत्तारुढ दलहरूको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे बस्ने बताइएको छ । सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो । जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीले मुख्यतयाः भूमि सबन्धी अध्यादेशमा समर्थन नजनाउने र विपक्षमा उभिने धारणा सार्वजनिक गरेपछि सत्तारूढ दलको संयुक्त बैठक बोलाइएको […]
काठमाडौं– विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपीएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पुर्याएबापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. प्रकाश बुढाथोकी सम्मानित भएका छन् । बुढाथोकी मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपत्कालीनकार्य सञ्चालन केन्द्रको प्रमुखसमेत हुन् । अस्पतालको २३औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सहसचिव डा. बुढाथोकीलाई दोसल्ला ओढाइ सम्मान गरेका […]
युक्रेन- चेर्नभीलमा रहेको पूर्व आणविक भट्टीमा रुसले आक्रमण गरेको युक्रेनी राष्ट्रपति भालाडोमिर जेलेन्सकीले आरोप लगाएका छन्। चेर्नभिलमा अघि सन् १९८६ मा दुर्घटना भएर तत्कालीन सोभियत सङ्घ र युरोपमा विकिरण फैलिएको थियो। इन्टरनेनसल अटोमिक इनर्जी इनर्जीले शुक्रबार बिहान २ बजे अघि नै ठुलो विस्फोट सुनिएको जनाएको छ। सेल्टरमा धेरै नास भए पनि जेलेन्सकीले विकिरणको मात्रा नबढेको […]
KATHMANDU; The weather will be partly cloudy in the hilly areas of Koshi, Bagmati, Gandaki, and Karnali provinces today, while the rest of the country will experience mostly clear skies due to the influence of westerly winds. The Weather Forecasting Division has predicted light snowfall in some high hilly and mountainous regions of Koshi, Bagmati, […]