बुटवल- लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले मुख्यमन्त्रीकै निर्देशनमा सांसदलाई बन्धक बनाएको घटनाको निन्दा गरेका छन्। माओवादी केन्द्रकी सांसद विमला कुमारी खत्री वलीलाई साउन १५ गते मुख्यमन्त्री शंकर पोखरेलको निर्देशन र एमाले प्रमुख सचेतक भूमिश्वर ढकालको प्रत्यक्ष संलग्नतामा घरबाटै अपहरणको शैलीमा मुख्यमन्त्री निवासमा पुर्याए…