नक्कली शरणार्थी बनाउने र बन्न चाहने दुवैलाई कारबाही गर्न विश्वभक्त धार्मिक अभियन्ताहरुको माग

काठमाडौं, २४ जेठ । विश्वभक्त धार्मिक अभियन्ताहरुले नक्कली भुटानी शरणार्थी बन्न तयार भएकाहरुलाई पनि कारबाहीको माग गरेको छ । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियन्ताहरुले नक्कली शरणार्थी बनाउने र बन्न तयार हुने दुवैलाई कारबाही हुनुपर्ने माग गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्म १८ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरुमा […]