केयूकेएलका सीईओको कार्यकक्षमा तालाबन्दी, राजीनामा दिनुपर्ने माग

काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) मिलनकुमार शाक्यको कार्यकक्षमा तालाबन्दी भएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड स्वतन्त्र कर्मचारी संघ र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड लोकतान्त्रिक कर्मचारी संघले सीईओ शाक्यको कार्यसम्पादन कमजोर भएको भन्दै राजीनामा माग्दै तालाबन्दी गरेका हुन् । तर, अन्य कर्मचारी संगठनले भने तालाबन्दीको विरोध सुरु गरेका छन् । […]

सम्बन्धित सामग्री

रुपन्देहीमा काँग्रेसको पराजयपछि नेतृत्वले नैतिक रूपमा राजीनामा दिनुपर्ने माग

रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिई राजीनामा दिनुपर्ने माग भएको छ ।  सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्यमा झनुलाई  जिल्ला नेतृत्वको अक्षमता भएको भन्दै एक समूहले नेतृत्वको कमजोरी भएको ठहर गरेको छ। काँग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु प

जनप्रतिनिधिले राजीनामा दिनुपर्ने नियमविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं : स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन राजीनामा दिनुपर्ने नियमविरुद्ध आज सर्वोच्च अदालतमा रिट परेको छ। निर्वाचन आयोगले लागू गरेको उक्त आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको हो।सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष नीमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आज रिट दर्ता गरेका हुन्। उक्त रिट आज सर्वोच्चको दर्ता नम्बर ४० ४० मा दर्ता

दोहोरिन खोज्ने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने प्रावधानविरुद्ध सर्चोच्चमा रिट

काठमाडौँ– स्थानीय तहको निर्वाचनमा दोहोरिएर उम्मेदवार हुन राजीनामा दिनुपर्ने  निर्वाचन आचारसंहिता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आचारसंहिताको ‘फेरि उम्मेदवार बन्न स्थानीय तहका बहालवाला जनप्रतिनिधिले अगावै राजीनामा दिनुपर्ने’ प्रावधान बदर गर्न माग गर्दै आइतबार रिट निवेदन दिएका हुन्। हेलम्बु गाउँपालिका प्रमुख शेर्पाले आयोगको आचारसंहिता […]

सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले एमालेले नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यसमा सभामुखले गल्ती सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्नुभयो । महासचिव पोखरेलले […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने सर्वोच्च बारले देखेका ९ कारण

काठमाडौँँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एशोसिएशनले राजीनामा दिनुपर्ने नौवटा कारण सार्वजनिक गरेको छ । नेपाल बार एशोसिएशनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बताए । आफ्ना माग पूरा नभए बारले निर्णयक आन्दोलन गर्ने […]

सर्वोच्च बारले अघि सार्‍यो प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्ने नौ कारण

काठमाडौँ। राजीनामा दिनुपर्ने मागबाट घेरिएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध सर्वोच्च अदालत बार एसोसिएसनले पनि नौ कारणले राणाले पदत्याग गर्नै पर्ने धारणा सार्वजनिक गरेको छ । राजीनामाका लागि ९ बुँदे माग अघि सार्दै सर्वोच्च बारले भनेको छ, ‘सर्वोच्च अदालत बार एशोसिएसनले कार्यसमितिबाट निर्णय गरेर नै प्रधानन्यायाधीशमाथि प्रश्न उठ्नुका कारण र आधारहरू प्रस्तुत गरेको हो । उहाँले तत्काल […]

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने बारको माग

काठमाडौं : नेपाल बार एशोसिएसनले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको राजीनामा मागेको छ।सोमबार बसेको बारको आकस्मिक बैठकले न्यायपालिका सुधारका लागि प्रधानन्यायाधीशले निकास दिनुपर्ने भन्दै राजीनामा मागेको महासचिव लीलामणि पौडेलले जानकारी दिए।‘प्रधानन्यायाधीशमाथि लागेका आरोपले न्यायपालिकालाई गम्भीर क्षति पुग्ने भएकाले न्यायपालिका सुधारका लागि उहाँले राजीनामा दिनुपर्ने आजको बैठकले निश्कर्ष निकालेको छ’ पौडेलले थाहाखबरसँग भने,‘आज समय अभावले गर्दा सल्लाहकारहरू

सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री भट्टको राजीनामा माग

शुक्रबारबाट शुरू भएको प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठकमा बोल्दै उनीहरूले मुख्यमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने माग राखेका हुन्।