काठमाडौँँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग राख्दै आन्दोलनमा रहेको सर्वोच्च अदालत बार एशोसिएशनले राजीनामा दिनुपर्ने नौवटा कारण सार्वजनिक गरेको छ । नेपाल बार एशोसिएशनको जारी आन्दोलनका क्रममा सर्वोच्च बारले बार इकाइहरुसँग छलफलका लागि भन्दै अवधारणा अघि सारेको सर्वोच्च अदालत बार एशोसिएशनका सचिव ऋषिराम घिमिरेले बताए । आफ्ना माग पूरा नभए बारले निर्णयक आन्दोलन गर्ने […]