रुपन्देहीमा नेपाली काँग्रेसको पराजय भएपछि जिल्लाको पार्टी नेतृत्वले नैतिक रूपमा जिम्मेवारी लिई राजीनामा दिनुपर्ने माग भएको छ । सत्तारूढ दलहरूको सहयोगमा देशभर सबभन्दा धेरै सिट जितेको नेपाली काँग्रेस प्रतिनिधि सभातर्फ पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा शून्यमा झनुलाई जिल्ला नेतृत्वको अक्षमता भएको भन्दै एक समूहले नेतृत्वको कमजोरी भएको ठहर गरेको छ। काँग्रेसका विभिन्न कमिटीमा आबद्ध व्यक्तिहरूले आज एक विज्ञप्ति जारी गर्दै पार्टीको जिल्ला नेतृत्वको अक्षमताको कारण पराजय भोग्नु प