सभामुखले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने एमालेको माग

काठमाडौं । नेकपा एमालेले सभामुख अग्नीप्रसाद सापकोटाले गल्ती सच्याउनुपर्ने वा राजीनामा दिनुपर्ने माग गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कमिटीका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा एमाले महासचिव शंकर पोखरेलले एमालेले नेकपा एकीकृत समाजवादीका सांसदहरूलाई पदमुक्त गर्न माग गरेकोमा सभामुखले चासो नदिएको भन्दै यसमा सभामुखले गल्ती सच्याउनुपर्ने नभए राजीनामा दिनुपर्ने माग गर्नुभयो । महासचिव पोखरेलले […]

सम्बन्धित सामग्री

कर्णालीका कृषि मन्त्रीलाई बर्खास्त गर्न माग

कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलले सार्वजनिक रुपमा घटना विवरणसहित लागेको आरोपको आधारमा सरकारले मन्त्रीलाई तत्काल बर्खास्त गर्नुपर्ने बताए । यस्तै राष्ट्रिय युवा संघ सुर्खेत र अखिल नेपाल

एमालेको झगडाले कर्णाली संसद् ठप्प, बजेट प्रस्तुत भएको ९ दिनसम्म छलफल सुरु भएन

नेकपा एमालेभित्रको झगडाले कर्णाली प्रदेशसभा बैठक ९ दिनदेखि बस्न सकेको छैन । पदमुक्तपछि मन्त्री भएका तीन जना सांसदले मन्त्रीबाट राजीनामा दिनुपर्ने वा मुख्यमन्त्रीले उनीहरूलाई पदबाट हटाउनुपर्ने प्रमुख प्रतिपक्षी एमालेको माग छ ।