डोल्पामा पहिलोपटक सम्पूर्ण कार्यालयको सार्वजनिक सुनुवाइ गरिने,नागरिकले खुलेर प्रश्न गर्न पाउने
हिमाली जिल्ला डोल्पामा पहिलोपटक जिल्लाका सम्पूर्ण सरकारी कार्यालयको सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा पहिलो पटक सार्वजनिक सुनुवाइ कार्यक्रम गरिने भएको हो ।
सरकारी कार्यालयद्वारा नागरिकलाई...
नवलपरासी, २४ माघ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतापपुर गाउँपालिकाले नागरिकहरु तथा सेवाग्राहीहरुको राय बुझ्ने तथा सेवाग्राहीहरुलाई परेको असुविधाप्रती उचित सम्बोधन गर्ने अभिप्रयले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।आज (बुधबार) गाउँपालिका कार्यालय बेलाटारीमा सार्वजनिक सुनुवाइ गर्दै स्थानीयका गुनासो सुनिएको हो। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलको मिडिया संयोजनमा भएको सार्वजनिक सुनुवाइमा कृषि, स्वास्थ, शिक्षा, खानेपानी लगायतका […]
काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अन्य तीन संसदहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएका छन् । लामिछानेसहित उपसभापति तथा सांसद डोलप्रसाद अर्याल संसदहरु गणेश पराजुली र शिशिर खनालले सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् । सभापति लामिछानेले पुस १२ गते चितवन २ को खोलेसिमलमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । यस्तै सांसदहरू पराजुली […]
सिमकोट (हुम्ला), २१ असोज । गाउँपालिकाले गरेका गतिविधिको पारदर्शीताका लागि सिमकोट गाउँपालिकाले सार्वजनिक सुनुवाइ गरेको छ । पालिकाले सार्वजनिक सुनुवाइ गरी गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको हो । पालिकाको आयोजना तथा नेपाल पत्रकार महासङ्घ हुम्लाले सहजीकरणमा सम्पन्न कार्यक्रममा प्रगति विवरण सार्वजनिक गरिएको थियो । गत आवमा पालिकाले सञ्चालन गरेका पाँच […]
सिमकोट – सिमकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्षमा गरिएका गतिविधिको सार्वजनिक सुनुवाइ गर्ने भएको छ। दिआगाउँपालिकाद्वारा सम्पादन गरेका गतिविधि जनताको जनपरीक्षण गर्न आगामी असोज २० गते सो सुनुवाइ गर्न लागिएको हो। गाउँपालिका अध्यक्ष विजय भण्डारीले ०७९/८० मा गाउँपालिकाले गरेका हरेक गतिविधिबारे आमजनतालाई जानकारी गराउनका लागि सार्वजनिक सुनुवाइ गर्न लागिएको बताए। जनताका लागि गरिएका कामको जनतालाई नै […]
काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । हिजो (बुधबार) बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।सार्वजनिक सुनुवाइको मिति, समय र स्थान थयाशीघ्र प्रकाशन हुने बताइएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सार्वजनिक सुनुवाई गर्ने निर्णय भयो । सबै सांसदको सार्वजनिक […]
सिमकोट – खार्पुनाथ गाउँपालिकाले आफ्ना सार्वजनिक सुनुवाइ तथा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ। ०७९/०८० मा गाउँपालिकाले समग्र क्षेत्रमा सञ्चालन गरेका कार्यक्रमको जनता समक्षा जानकारी गराउने उद्देश्यले तेस्रो पक्षद्वारा सुनुवाइ गरिएको हो। गाउँपालिका केन्द्र याङ्चु बजारमा आयोजना गरिएको कार्यक्रममा गाउँपालिकाका १० वटा शाखाका प्रमुखले आफ्नो गत वर्ष सम्पन्न भएका कार्यक्रमको प्रगति विवरण प्रस्तुत गरेका थिए। […]
सिमकोट – उत्तरी क्षेत्रको नाम्खा गाउँपालिकाले ०७८/७९ मा सम्पादन गरेका कार्यको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि सो गाउँपालिकाले अघिल्लो वर्षको सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको हो। जानकारहरूका अनुुसार गाउँपालिकाहरूले गर्नुपर्ने महत्वपूर्ण कार्यमा अघिल्लो आर्थिक वर्षमा भएका कामको सार्वजनिक सुनुुवाइ कार्यक्रम पर्छ। त्यसैलाई ध्यानमा राखी नाम्खा गाउँपालिकाले अघिल्लो आर्थिक वर्षको […]
सिमकोट- सिमकोट गाउँपालिकामा पहिलोपटक तेस्रो पक्षबाट सार्वजनिक सुनुवाइ भएको छ। आर्थिक पारदर्शिता कायम गर्न र भएका कामको सबैलाई जानकारी गराउन तेस्रो पक्षबाट सुनुवाइ गरिएको हो। सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले टुक्रे योजनालाई प्राथमिकता दिएको गुनासो गरेका छन्। उनीहरूले ठोस र उपलब्धिमूलक योजनाभन्दा पनि व्यक्तिकेन्द्रित थोरै बजेटका साना योजनालाई गाउँपालिकाले प्राथमिकता दिएको आरोप समेत लगाएका छन्। कार्यक्रममा […]
खोटाङ – सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र […]
सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बढ्दो लागुऔषध दुव्र्यसनले युवापुस्ता बर्बाद हुँदै गइरहेकाले प्रभावकारी नियन्त्रणको माग गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लहान नगरपालिकाको सभाकक्षमा शनिबार आयोजित...