रास्वपाका सबै सांसदले सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सार्वजनिक सुनुवाइ गर्ने भएका छन् । हिजो (बुधबार) बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।सार्वजनिक सुनुवाइको मिति, समय र स्थान थयाशीघ्र प्रकाशन हुने बताइएको छ । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरुले सार्वजनिक सुनुवाई गर्ने निर्णय भयो । सबै सांसदको सार्वजनिक […]

सम्बन्धित सामग्री

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त, माओवादी सचिवालय बैठक बिहीबार बस्ने, सरकारले तोक्यो उखुको न्यूनतम खरिद मूल्य, सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने, जहाजको शौचालयमा नवजात शिशु फेला राष्ट्रपति, प्रधानमन्त्री निवास वरपरको निषेधाज्ञा थपियो, काठमाडौँ महानगरले गर्‍यो २ वटा औषधि पसल सिललगायतका समाचारले प्रमुख स्थान पाए ।  सर्वोच्चमा ६ जना न्यायाधीश नियुक्त […]

सभापति लामिछानेसहित रास्वपाका ४ सांसदले सार्वजनिक सुनुवाइ गर्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र अन्य तीन संसदहरुले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएका छन् । लामिछानेसहित उपसभापति तथा सांसद डोलप्रसाद अर्याल संसदहरु गणेश पराजुली र शिशिर खनालले सार्वजनिक सुनुवाइ गर्न लागेका हुन् । सभापति लामिछानेले पुस १२ गते चितवन २ को खोलेसिमलमा सार्वजनिक सुनवाइ गर्न लागेका छन् । यस्तै सांसदहरू पराजुली […]