प्रहरीको सार्वजनिक सुनुवाइ, लागुऔषध नियन्त्रणको माग

सिराहाको लहानस्थित इलाका प्रहरी कार्यालयद्वारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीहरूले बढ्दो लागुऔषध दुव्र्यसनले युवापुस्ता बर्बाद हुँदै गइरहेकाले प्रभावकारी नियन्त्रणको माग गरेका छन् । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत लहान नगरपालिकाको सभाकक्षमा शनिबार आयोजित...