ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध सार्वजनिक सुनुवाइ

खोटाङ – सडक ढलानको काममा ढिलासुस्ती गर्ने ठेकेदारविरुद्ध खोटाङमा निर्माणस्थलमै सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित दिक्तेलबजारको सडक ढलानको काममा चरम ढिलासुस्ती गरिरहेको सूर्य विकास जेभीविरुद्ध शुक्रबार दिक्तेलको सल्लेरी टोलमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो । सडक ढलानको अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गर्न १६ जेठमा पत्राचार गर्दा समय सीमाभित्र […]

सम्बन्धित सामग्री

विकासमा ढिलाइप्रति ध्यानाकर्षण

जनताले विकास निर्माणमा भएको ढिलासुस्तीप्रति अन्नपूर्ण गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीलाई ध्यानाकर्षण गराएका छन् । पोखरेबगरमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थित स्थानीयबासीले गाउँपालिकाभित्रका विकास निर्माणका योजनामा भएका ढिलासुस्ती र स्थानीयस्तरमा रहेका समस्याका बारेमा ध्यानाकर्षण गराएका हुन् । चालू आर्थिक वर्षको फागुनसम्म सम्पादन भएका विकास गतिविधि, सेवाप्रवाह र समग्र गाउँपालिकाको अवस्थाका बारेमा सेवाग्राही, स्थानीयबासी र सरोकारवालाबाट गुनासा […]