नवलपरासी, २४ माघ । नवलपरासी बर्दघाट सुस्ता पूर्वको प्रतापपुर गाउँपालिकाले नागरिकहरु तथा सेवाग्राहीहरुको राय बुझ्ने तथा सेवाग्राहीहरुलाई परेको असुविधाप्रती उचित सम्बोधन गर्ने अभिप्रयले सार्वजनिक सुनुवाइ सम्पन्न गरेको छ।आज (बुधबार) गाउँपालिका कार्यालय बेलाटारीमा सार्वजनिक सुनुवाइ गर्दै स्थानीयका गुनासो सुनिएको हो। रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश बुटवलको मिडिया संयोजनमा भएको सार्वजनिक सुनुवाइमा कृषि, स्वास्थ, शिक्षा, खानेपानी लगायतका […]