निजी क्षेत्रको एक स्वर– निषेधाज्ञामा कर तिर्न सकिँदैन

काठमाडौं। निजी क्षेत्रका छाता संगठनले एक स्वरमा सरकारसमक्ष कर तिर्ने समय थप गर्नुपर्ने माग राखेका छन्। उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र चेम्बर अफ कमर्शले निषेधाज्ञामा कर तिर्न नसकिने बताएका हुन्। उनीहरुले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै व्यवसाय ठप्प प्रायः भएकाले अहिले कर तिर्ने अवस्था नै नरहेकाले कर नतिर्ने व्यवसायीलाई जरिवाना नगर्न भनेका छन्।

सम्बन्धित सामग्री

मनोरञ्जन कर तिर्न काठमाडौं महानगरको ताकेता

काठमाडौं- काठमाडौं महानगरपालिका राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ। यसपटक महानगरले ठमेल क्षेत्रमा मनोरञ्जन व्यवसाय गर्नेलाई कर तिर्न ताकेता गरेको हो। प्रदेश सरकारको आर्थिक ऐनले दोहोरी साँझ, डान्स बार, नाइट क्लबलाई मनोरञ्जन कर लगाउने व्यवस्था गरेको छ। यो व्यवस्था सालबसाली ऐनमा उल्लेख भएबमोजिमको दरमा लाग्ने राजस्व विभागका प्रमुख ध्रुवकुमार […]

व्यवसायीलाई कर तिर्न बालेनको ताकेता, तर महानगरसँगै छैन करको विवरण

महानगरले कर तिर्न आग्रह गरे वा चेतावनीसहित चिट्ठी पठाए पनि कति कर तिर्न बाँकी छ भन्ने विवरण महानगरसँग नहुने देखिएको छ । उदाहरणका लागि क्यासिनोहरूले कति कर तिर्नुपर्ने छ त्यो जानकारी महानगरसँग छैन ।

मेयर बालेन एक्शनमा, महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न म्याद

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको […]

जलजलामा सम्पत्ति र भूमि कर तिर्न मोबाइल एप

पर्वतको जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ ।गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए । थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत कर तिर्न सकिने व्यवस्था […]

जलजलामा मोबाइल ‘एप्स’मार्फत कर तिर्न सकिने

पर्वत : जलजला गाउँपालिकाले सेवाग्राहीको सहजताका लागि घरमै बसेर सम्पत्ति तथा भूमि कर तिर्न सकिने सुविधा सुरू गरेको छ।गाउँपालिका कार्यालयले मोबाइल एप्समार्फत सम्पत्ति र भूमि कर तिर्न सक्ने व्यवस्था मिलाएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए। थोरै कर तिर्न पनि धेरै खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य गर्न ‘आइएमई पे’मार्फत कर तिर्न सकिने व्यवस्था गरिएको उनले बताए।‘सबै वडा बराबर दूरीमा छैनन्, सबै ठाउँका सडक पनि सजिला छैनन्। थोरै कर तिर्नका लागि धेरै खर्च

कर तिर्न बाजागाजासहित घरदैलोमा काठमाडौं महानगर

काठमाडौं । सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले । बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो । नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरु महिला बाजा नमान्नु भारी कर तिर्दिए हुनेथ्यौं आभारी बोलको गीतमा करिब […]

कर तिर्न कामपाको ताकेता, टेरेन सरकारी निकायले

काठमाडौं, साउन २८ । काठमाडौं महानगरपालिकाले सरकारी स्वमित्वमा रहेका निकायलाई कर तिर्न बारम्बार ताकेता गरे पनि उनीहरूले टेरेका छैनन् । कामपाले ५२ करदातासँंग करिब १ अर्ब रुपियाँ कर असुल्ने योजनाका साथ सार्वजनिक सूचना जारी गरेको करिब एक साता पुग्दा पनि कर तिर्न कबुल गर्ने करदाताको संख्या न्यून देखिएपछि कामपा भिन्न रणनीतिको सोचमा छ । कामपा […]

निषेधाज्ञामा कर तिर्न नसक्ने निजी क्षेत्रको निष्कर्ष

काठमाडौं। नेपाल चेम्बर अफ कमर्शले निषेधाज्ञाको समयमा कर तिर्न सम्भव नहुने बताएको छ। चेम्बरले आज एक विज्ञप्ती जारी गर्दै अनलाईनबाट समेत कर तिर्न सम्भव नहुने बताएको हो। कोरोना संक्रमणको नयाँ भेरियन्टले काठमाडौं उपत्यका पनि आक्रान्त बनेकाले म्याद थप्नुपर्ने चेम्बरको भनाई छ। अहिले सबैजसो उद्योग, व्यवसाय तथा कार्यालयहरु बन्द हुँदा कर तिर्न सक्ने स्थिती नभएको हो।

निषेधाज्ञा जारी भएका जिल्लामा कर तिर्न कार्यालय जानु नपर्ने

आन्तरिक राजस्व विभागले निषेधाज्ञा जारी भएका जिल्लाका करदाताले घरबाट कर तिर्न सक्ने जनाएको छ ।विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले विभिन्न एपहरूको माध्यमबाट करदाताले घरमै बसेर कर तिर्न सक्ने व्यवस्था मिलाएको बताएका हुन् ।उनले प्रविधिसँग जानकार नभएका व्यक्तिले लकडाउनका कारण समयमा कर नतिर्दा दण्डित हुनुनपर्ने व्यवस्था मिलाएको पनि बताए । विभागका महानिर्देशक आचार्यले कर तिर्न बढी भन्दा […]

कर तिर्न घण्टौं लाइनमा बस्नुपर्छ सवारीधनी

१८ फागुन, काठमाडौं । गोंगुब, काठमाडौंका श्रीराम महर्जन कारको कर तिर्न यातायात व्यवस्था कार्यालय साना ठूला सवारी, एकान्तकुनामा ३ घण्टादेखि लाइनमा छन् । विहान ११ बजे पुगेका उनले २ बजेसम्म कर तिर्न पालो पाएनन् । टोकन लिएर बसेका महर्जनलाई भने अस्पताल पुग्न हतारो थियो । ‘गर्भवती श्रीमतीलाई अस्पताल पठाएर कर तिरेर आइहाल्छु भनेर आएँ’ उनी […]