मेयर बालेन एक्शनमा, महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न म्याद

काठमाडौं, १९ भदौ । काठमाडौं महानगरपालिकाले महानगरभित्रका क्यासिनोहरूलाई ७ दिनभित्र कर तिर्न अल्टिमेटम दिएको छ । पाँचतारे होटलले सञ्चालन गरेको क्यासिनोको पैसा सरकारले समेत उठाउन नसकेको बेला महानगरले भने पत्र काटेर कर तिर्न म्याद दिएको हो । महनागर राजस्व विभागका निर्देशक शिवराज अधिकारीले ती क्यासिनोलाई ७ दिनभित्र कर तिर्न पत्र काटेका हुन् । पत्रमा भनिएको […]

सम्बन्धित सामग्री

बालेनको पत्रपछि ८४ लाख राजश्व संकलन, कसले कति कर तिरे (सूचीसहित)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा भएको पत्राचारपछि राजश्व जम्मा हुन थालेको छ।  लामो समयदेखि मनोरञ्जन कर नतिर्ने कम्पनीहरुलाई महानगरले अल्टिमेटमसहित कर तिर्न पत्राचार गरेपछि ८४ लाख रुपैयाँ कर संकलन भएको हो । महानगरपालिकाका अनुसार भदौ १५ देखि २३ गतेसम्मको अवधिमा ८४ लाख ३४ हजार ९३१ रुपैयाँ कर संकलन भएको छ । जसमा ९ वटा कम्पनीले कर तिरेका छन् । महानगरपालिकाका अनुसार काठमाडौं फनपार्क, डेल्टीन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट, प्राइड इन्टरटेनमेन्ट एण्ड रिक्रिएसन हा

बहाल कर तिर्न बालेनको निर्देशनमा महानगरको पत्र सेना र प्रहरीमा पुग्यो

काठमाडौं, २३ भाद्र । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले धमाधम कर तिर्न ताकेता गर्न थालेका छन् । उनको निर्देशनमा आज काठमाडौं महानगरपालिकाको राजस्व विभागमार्फत् नेपाली सेना, नेपाल प्रहरी र समाज कल्याण परिषद्लाई बहाल कर बुझाउन पत्र लेख्न लगाएका छन् । महानगरपालिकाको क्षेत्रभित्र बहाल लगाएर आम्दानी गरेको भन्दै कर तिर्न सेना, प्रहरी र समाज कल्याण परिषद्को […]

महानगरले विद्युतको महशुल तिर्न बाँकी छैन : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयमा सत्यता नभएका मेयर बालेन साहले बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जाल फेशबुकमार्फत मेयर बालेनले महानगरले विद्युतको महशुल तिर्न बाँकी नरहेको स्पष्ट पारेका हुन् । महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटौती गरेको दाबी गरेको थियो। सो दाबीपछि मेयर बालेनले महानगरले महशुल […]

महानगरले बत्तीको रकम तिर्न बाँकी छैन : मेयर बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले विद्युत प्राधिकरणको महशुल दाखिला नगरेको भन्ने बिषयलाई प्रतिवाद गरेको छ।महानगरका मेयर बालेन शाहले यस बिषयमा फेशबुकमार्फत खण्डन गरेका हुन्।महानगरले कर तिर्न ताकेता गरेपछि प्राधिकरणले विद्युत महशुलमा कटाैती गरेकाे दाबी गरेकाे थियाे। साे दाबीपछि मेयर शाहले महानगरले महशुल तिर्न बाँकी नरहेकाे र भएपनि कर र महशुल साटासाट गर्ने बिषय नभएकाे प्रष्ट गरेका छन्।यस बिषयमा बालेनले भनेका छन्।१. काठमाडौं महानगरपालिका काठमाडौं महानगरबासीको सेवाक

बालेनको अर्को एक्सन : कर तिर्न ७ क्यासिनोलाई पत्र, ७ दिनको अल्टिमेटम

अवैध संरचना भत्काउनेसहित महानगरभित्र सुधारको प्रयास गर्दै आएका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कर नतिर्ने क्यासिनोहरुलाई पत्र काटेका छन् । ७ दिनको म्याद दिएर ७ क्यासिनोलाई बालेनले पत्र काटेका हुन् । जसमा डेल्टिन क्यासिनो, क्यासिनो प्यालेस, क्यासिनो र्याट। प्राइड इन्टरटेन्टमेन्ट, माजोङ इन्टरटेन्टमेन्ट, बाल्को क्यासिनो र बेलि क्यासिनो रहेका छन् । मनोरञ्जन कर तिर्न पटक पटक ताकेता गरिएपनि आर्थिक् वर्ष ०७५–०७६ देखि कर नतिरेकाले पत्र प्राप्त भएको मितिले ७ दिनभित्र राजश्व बुझाउ