काठमाडौं । सोल्टीमोडको प्लाटिनम होटल एन्ड स्पाको आँगनमा पुगेर बुधबार एक समूहले नाचगान गर्न थाले । बाजागाजासहितको नाचगान पर्यटकलाई स्वागत गर्न थिएन । त्यो त काठमाडौं महानगरपालिकाले करदाताको आँगनमै पुगेर कर तिर्न ताकेताका लागि आयोजना गरेको थियो । नौमती श्रमिक सहकारी समूहका ती सदस्यहरु महिला बाजा नमान्नु भारी कर तिर्दिए हुनेथ्यौं आभारी बोलको गीतमा करिब […]