अवरुद्ध कर्णाली राजमार्गको जुम्ला–नाग्म सडकखण्ड खुल्यो

कर्णाली – अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ। सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड आज खुलेको हो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौँ स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए। ‘सडक क्षेत्रमा […]

सम्बन्धित सामग्री

कर्णाली राजमार्गको कालिकोट- जुम्ला खण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराेले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत कालिकोट –जुम्ला सडकखण्ड खुलेको छ।...

खुल्यो नाग्म-जुम्ला सडकखण्ड

जुम्ला : पहिरोले अवरुद्ध कर्णाली राजमार्गको जुम्ला-नाग्म सडकखण्ड खुलेको छ। करिब एक साता लामो प्रयासपछि नाग्म-जुम्ला सडक खण्ड खोल्न सफल भएको डिभिजन सडक कार्यालय जुम्लाले जनाएको छ।डिभिजन सडक कार्यालयका प्रमुख राजिव श्रेष्ठले जुम्ला बजार सडकखण्डको रारा-लिही हुँदै नाग्मसम्म दर्जनौं स्थानमा पहिरो गएको बताए। उनले अब जुम्ला-नाग्म सडक खुलाइएको बताए।उनले भने, ‘अवरुद्ध सडक खुलाउन पहिरो गएको क्षेत्रमा असोज २२ गतेबाट २ जना इन्जिनियर, ३ जना सब-इन्जिनियर, ७ जना सुपरभाइजर र ७३ जना लेन्थ वर्कर ख

अवरुद्ध कर्णाली राजमार्ग : जुम्ला–नाग्म सडकखण्ड खुल्यो

अविरल वर्षापछि आएको भीषण बाढी र पहिराले अवरुद्ध कर्णाली राजमार्गअन्तर्गत जुम्ला–नाग्म सडकखण्ड खुलेको छ । सडक डिभिजन कार्यालय जुम्लाको नेतृत्व, सरोकारवालाको समन्वय तथा सहकार्यमा दश दिनको लामो प्रयासपछि उक्त सडकखण्ड मंगलबार खुलेको हो ।सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले जुम्ला–नाग्म सडकखण्डको रारालिही नाग्मसम्म दर्जनौं स्थानमा पहिरो हटाएर सडक खुलाइएको जानकारी दिए । “सडक क्षेत्रमा असोज २२ गतेदेखि दुई इन्जिनियर, तीन सब–इन्जिनियर, सात सुपरभाइजर र ७३ जना ले