दुई सातापछि खुल्यो नाग्म–गमगडी सडक

अविरल वर्षापछि आएको बाढीपहिरोका कारण अवरुद्ध नाग्म–गमगडी सडक खुलेको छ । ठाउँठाउँमा विशाल पहिरोका कारण दुई हप्तादेखि अवरुद्ध सडक शनिबार राति १ बजेदेखि खुलेको हो ।गत २० असोजदेखि सडक बन्द भएको थियो । नाग्म–गमगढीसम्मको ९३ किलोमिटर सडकखण्डको सयौं स्थानमा पहिरो झरेको थियो । सडक डिभिजन जुम्लाले अवरुद्ध सडक खुलाउन विभिन्न स्थानमा सातवटा मेसिनसहित रातदिन जनशक्ति […]