कांग्रेसको मञ्चमा कम्युनिष्टको घोचपेच, पौडेलले गुनासो पोख्दा देउवाको व्यङ्ग्य

नेपाली कांग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा भव्य रूपमा सुरुवात भएको छ । दुई वर्ष अगाडि नै गनुपर्ने महाधिवेशन विभिन्न समयमा पाँच पटक सरेर शुक्रबार उद्घाटन भएको हो । कांग्रेसले आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन समारोह सम्पन्न गरेको छ । कांग्रेस महाधिवेशनको उद्घाटन समारोहलाई विभिन्न दलका शीर्ष नेताले सम्बोधन गरेर शुभकामना दिए भने कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले सम्बोधन गरेका छन् । कांग्रेसको महाधिवेशनका मञ्च शेयर गरेका कम्युनिष्ट पार्टीका नेताहरूले एक अर्कालाई घोचपेचदेखि ठट्टा गर्नेसम्मको अवस्था बन्यो । निकै...

सम्बन्धित सामग्री

संसद्मा विष्णुलाई मिनेन्द्रको व्यङ्ग्य

नेपाली काँग्रेसका नेता मिनेन्द्र रिजालले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट उत्कृष्ट आएको बताएका छन् । नेता रिजालले बजेटमाथि छलफल प्रतिक्रिया दिँदै उनले बजेट सकारात्मक आएको र जस्तो आउनुपर्ने हो त्यस्तै आएको बताएका हुन् ।यस्तै, उनले पूर्व अर्थमन्त्री विष्णु पौडेलमाथि व्यङ्ग्य गर्दै उनले भने, ‘गत वर्ष संसद्भन्दा बाहिर बजेट प्रस्तुत गर्दा अहिले संसद्मा बोलेकै विषय सम्झेको भए हुन्थ्यो ।’ रिजालले एमाले नेता पौडेलले बजेटमाथि राखेको प्रतिक्रियालाई व्यङ्ग्य गर्दै यस्तो बताएका हुन् ।विदेश

दीपकराजको व्यङ्ग्य : मैले पनि पार्टीमा जाने निर्णय गरेँ...!

कलाकार दीपकराज गिरिले चुनावको मुखमा कलाकारहरु पार्टीमा प्रवेश गर्ने क्रम सुरु भएको भन्दै व्यङ्ग्य कसेका छन् । उनले आफूलाई पनि पार्टीमा जान मन भएको तर ती पार्टीमा प्रवेश गर्नेहरुले कहिले पो पार्टी दिने हुन् कुन्नि भन्दै व्यङ्ग्य कसेका हुन् । पार्टी प्रवेशका नाममा कलाकारहरुको चमकधमक देखिएको भन्दै कटाक्ष गरेका हुन् । ‘चुनाब आयो ! हाम्रा कलाकार साथीहरू विस्तारै पार्टी प्रवेश गर्दै हुनुहुन्छ ! त्यसैले मैले पनि पार्टीमा जाने निर्णय गरेँ !  तर उहाँहरूले पार्टी पो कहिले दिने हो कुन्नि ?&

पौडेललाई देउवाको व्यङ्ग्य : चिसोका कारण रामचन्द्रजीले बोल्न पनि सक्नु भएन !

काँग्रेस सभापति शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई महाधिवेशन उद्घाटन कार्यक्रममा व्यङ्ग्य गरेका छन् । भृकुटीमण्डपमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सुरुमै उनले रात परेको र चिसो पनि बढेका बताए । त्यसपछि उनले चिसोकै प्रसंग जोडेर पौडेललाई लामो बोलेको भन्दै व्यङ्ग्य गरे । ‘साँझ धेरै ढल्किसक्यो । चिसो पनि बढेको छ । रामचन्द्रजीले चिसोकै कारणले बोल्न पनि सक्नुभएन । विचरालाई के गर्ने !’ चिसोका कारण आफूले धेरै समय नलिने पनि बताए । देउवाले बोल्न थाल्दा कार्यकर्ताले जिन्

सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं

माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् । उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्न

दलहरुलाई ओलीको व्यङ्ग्य– मोर्चा कसेर मुद्दा हाल्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेकोमा व्यङ्ग्य गरेका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् ।उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरै जनाले मोर्चा कसेर बल पु¥याएर मुद्दा हाले पनि त्यही हो ।’ उनले युद्धको मैदानमा मोर्चा कस्नुको अर्थ हुने

प्रधानमन्त्रीले सडकमा उखान तुक्का भन्दै हिँडेकोमा प्रदेशमन्त्रीको व्यङ्ग्य

गुल्मी । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उखान तुक्का भन्दै हिँडेकोमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले व्यङ्ग्य गरेका छन् । जनता रोग र शोकले छट्पटाइरहेका बेला प्रधानमन्त्री ओलीले सडकमा उखान तुक्का भनेर सीमित कार्यकर्ताको ताली बटुल्ने काम गरेको उनले बताए ।शनिबार गृहजिल्ला गुल्मीमा नेकपाको प्रचण्ड–माधव पक्षका युवा संगठन र विद्यार्थी संगठनको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले मन्दिर दर्शन गर्दै हिँड्न थालेकोमा समेत प्रधानमन्त्रीलाई व्यङ्ग्य गरे । ‘उहाँ

नेता नेम्वाङको झलनाथ खनाललाई व्यङ्ग्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले केही समय अघि अर्का नेता झलनाथ खनालले दिएको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन्। आज काठमाडौंमा आयोजित सत्तारुढ नेकपाको कार्यक्रममा बोल्दै नेम्वाङले व्यङ्ग्य गरेका हुन्। केही समय अघि नेता खनालले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले नभई इन्जिनियरले बनाएको बताएका थिए। त्यही प्रसंग उप्काउँदै नेता नेम्वाङले भने, 'अहिलेको…