प्रधानमन्त्रीले सडकमा उखान तुक्का भन्दै हिँडेकोमा प्रदेशमन्त्रीको व्यङ्ग्य

गुल्मी । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा उखान तुक्का भन्दै हिँडेकोमा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले व्यङ्ग्य गरेका छन् । जनता रोग र शोकले छट्पटाइरहेका बेला प्रधानमन्त्री ओलीले सडकमा उखान तुक्का भनेर सीमित कार्यकर्ताको ताली बटुल्ने काम गरेको उनले बताए ।शनिबार गृहजिल्ला गुल्मीमा नेकपाको प्रचण्ड–माधव पक्षका युवा संगठन र विद्यार्थी संगठनको जिल्ला भेलालाई सम्बोधन गर्दै मन्त्री बरालले मन्दिर दर्शन गर्दै हिँड्न थालेकोमा समेत प्रधानमन्त्रीलाई व्यङ्ग्य गरे । ‘उहाँ

सम्बन्धित सामग्री

गणतन्त्रको फलमा असिना पर्न नदिन कवि पराजुलीको अविराम लेखन

लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि अनेक दुःख र दमन सहेर सडक–सडकमा पुगेर चेतनायुक्त कविताका स्वर घन्काउनेमध्येमा कवि अर्जुन पराजुली छुटाउन नमिल्ने नाम हो । आन्दोलनको सफलता र परिवर्तनपछि पनि भूइँ तहका जनताको आवाजलाई व्यङ्ग्य चेतसहित सशक्त र सरल कविता प्रवाहको उहाँको यात्रा अविरल बगिरहेको छ ।

सिरुटार-बिरुवा सडक भत्काएर काम नगर्दा स्थानीय समस्यामा

भक्तपुर– सूर्यविनायक नगरपालिका-१ अन्तर्गत सिरुटार-बिरुवा मूल सडक खण्डको बालकोट र सिरुटारको सिमाना पुलदेखि उपयोगी चोकसम्म ठूलाठूला पोखरी बनेपछि स्थानीयले व्यङ्ग्य गर्दै पाँच पोखरी नामकरण गरेका हुन् ।   निर्माण व्यवसायीको लापरबाही र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण अलपत्र बनेको सडक गत असार मसान्तसम्म सडकमा ढल व्यवस्थापन, पेटी, ग्रावेल, वेस कालोपत्रसहितको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने गरी […]

शीर्ष र सर्वोच्चबाट भुइँमान्छेलाई उपहार

शीर्ष र सर्वोच्च, दुवै भुइँमान्छेको पहुँचभन्दा निकै माथिको ठाउँ । दुवैको धरातल हाराहारी भए पनि कहिले शीर्षले आफूलाई सर्वोच्चभन्दा ठूलो ठान्छ, कहिले सर्वोच्चले आफूलाई शीर्षभन्दा ठालु भन्छ । कहिले दुवै आपसमा ठूलो र ठालुको पद साटफेर र मोलमोलाई गरेर अरुलाई ठेलम्ठेल गर्छन् । अनि कालो कोट र दौरा फुकालेर सडकमा गाईजात्रा देखाउँछन् ।सबैले घामजत्तिकै छर्लङ्ग बुझेको कुरा हो कि हरेक दलका माउ नेता आफूलाई शीर्ष भन्छन् र भुइँमान्छेको टाउकोमाथि बसेर गीर खेल्छन् । अनि सर्वोच्चमा पुग्ने न्यायाधीश र वकिल पनि आफूलाई शीर्ष नै ठान्छन् र तिनै शीर्षहरु...

चुनाव चिह्न बाँडफाँड - ओलीलाई बादलभित्रको सूर्य, प्रचण्डलाई ग्रहण लागेको सूर्य !

कुर्सी नमिलेर र नपुगेर सरकार र सडकमा बाँडिएका नेकपाका नेताहरु सूर्य मेरै हो भनेर एकोहोरो हानथाप गरिरहेका छन् । यसले पनि मेरो, उसले पनि मेरो भनेर अचाक्ली गर्न थालेपछि सूर्यलाई नै रिस उठिसक्यो । त्यसैले दुवै नेकपाले सूर्य मेरो भन्दै सडकमा उफ्रेको दिन राम्रोसँग घाम लाग्दैन, सूर्य लुक्ने र छेकिने गर्छ । दुवैको प्रदर्शनमा सूर्य सहभागी नभए पनि दुई थरी नेकपा सूर्य आफ्नै भनेर मरिहत्ते गर्न भने छाड्दैनन् । दुवैलाई लाग्छ, सूर्य नभइ चुनाव जितिँदैन । जिन्दगीमा सूर्य चुनाव चिह्नमा नलडेकालाई पनि सूर्य चाहिएको छ । पटक-पटक सूर्य चुनाव...

कांग्रेसले भीड देखाउन नसक्ने देउवाको भनाइप्रति पाैडेलको यस्तो टिप्पणी

पर्वत : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भीडको आधारमा संसद् विघटनको फैसला हुने भए कांग्रेसले भीड जम्मा पारेर देखाउन नसक्ने बताएका छन्। नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा पोखरामा बिहीबार आयोजित प्रथम गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेससँग पैसा नभएका कारण कार्यकर्तालाई सडकमा उतार्न नसक्ने बताएका हुन्।नेकपाका दुई समूहले एक अर्कालाई देखाउनकै लागि पैसा खर्चेर भए पनि भीड देखाउने क्रम चलिरहेको प्रति व्यङ्ग्य गर्दै यस्तो बताएका हुन्। ‘हामीसँग पैसा पनि

केही मान्छे जनतालाई सिनेमा देखाउँदैछन् : ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले उनीविरुद्ध कालो झण्डा देखाएर हिँड्नेहरुप्रति व्यङ्ग्य गरेका छन्। प्रेस संगठन नेपालको आफू पक्षीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  ‘हामी पेरिसडाँडामा बसेर कालो झण्डा उडाउनेहरु मध्ये होइनौं। हामी सडकमा कालो झण्डा देखाउनेहरु होइनौँ,' उनले भने, ‘हामी रातो झण्डा फहराउने हौं।’ उनले

विरोध गर्ने नयाँ शैली : भत्किएको सडकमा सेतो रंग!

पर्वत : आफ्ना माग पूरा गराउन होस् वा अरूलाई सजग गराउन नै किन नहोस् अहिलेसम्म सबैले चलाउँदै आएको प्रक्रिया आन्दोलन, तोडफोड, घेराबन्दी, धर्ना, ताल्चा लगाउन पर्छन। तर, नेकपा माओवादी केन्द्र कुश्मा नगर कमिटीले भने विरोधको पनि नयाँ शैली अपनाएको छ।  कमिटी जिल्लामा सुधार गर्नेपर्ने विभिन्न पक्षहरुप्रति व्यङ्ग्य गर्दै सडकमा र...