नेता नेम्वाङको झलनाथ खनाललाई व्यङ्ग्य

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता सुवास नेम्वाङले केही समय अघि अर्का नेता झलनाथ खनालले दिएको अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका छन्। आज काठमाडौंमा आयोजित सत्तारुढ नेकपाको कार्यक्रममा बोल्दै नेम्वाङले व्यङ्ग्य गरेका हुन्। केही समय अघि नेता खनालले धरहरा प्रधानमन्त्री केपी शर्मा ओलीले नभई इन्जिनियरले बनाएको बताएका थिए। त्यही प्रसंग उप्काउँदै नेता नेम्वाङले भने, 'अहिलेको…

सम्बन्धित सामग्री

सुर्य थापाले भनेः पाँच लागेर पनि एकलाई सकेनौं

काठमाडौं, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले पाँच पूर्वप्रधानमन्त्रीहरु एक भएर लाग्दा पनि नसकेको टिप्पणी गरेका छन् । उनले पाँच पूर्वप्रधानमन्त्रीहरुप्रति व्यङ्ग्य गर्दै प्रधानमन्त्री ओलीलाई नसकेको टिप्पणी गरेका हुन् । शनिबार पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा.बाबुराम भट्टराईले ओलीलाई चेतावनी दिदै संयुक्त वक्तव्य जारी […]

व्यङ्ग्य - जेठ २ तिर फर्कँदै ठिक - न मन्त्रीको भीड, न कोभिड !

आफू अगाडिको ऐनातिर मात्रै फर्कने केपी ओलीको मुन्टो कसोकसो यो पालि जेठ २ मा फर्कन्छु भनेर हल्लियो । अब मुन्टो हल्लाउने पालो थियो झलनाथ खनाल र माधवकुमार नेपालको । तर उनीहरुको सधैं हल्लिने मुन्टो बूढानीलकण्ठ र खुमलटारमा पुगेर सोझो भइसकेको थियो । त्यसैले, उनीहरुले बालुवाटारतिर आँखा फर्काएनन्, मुन्टो लर्काएनन्, बरु पिठ्यूँ फर्काइदिए । सधै बाँसको लौरो जस्तो सोझो ओलीको मुन्टो बल्लतल्ल फर्कन खोज्यो, तर सधैं हल्लिरहने नेपाल र खनालको मुन्टो चाहिँ उताको उतै भयो । यो देखेपछि जेठ २ मा फर्कन पाइएला भनेर आकासमा कावा खाइरहेको एमाले कार्...

ओलीको व्यङ्ग्य : बुढेशकालमा ३ जना पूर्वप्रधानमन्त्री लौरो टेकेर हिँडिरहनु भएको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना पूर्वप्रधानमन्त्री आफ्नो विरुद्ध देशभर ‘टुकुटुकु लौरो टेकेर’ हिँडिरहेको भन्दै व्यङ्ग्य गरेका छन् । बुढेशकालमा अर्थहीन ढंगले पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल हिँडिरहेको उनको भनाइ थियो । ओलीको ‘प्रतिगामी कदम’ को विरोधमा प्रचण्ड–नेपाल समूह...