दलहरुलाई ओलीको व्यङ्ग्य– मोर्चा कसेर मुद्दा हाल्ने !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायरको तयारी गरिरहेकोमा व्यङ्ग्य गरेका छन् । आइतबार पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले विपक्षी दलहरु मोर्चा कसेर मुद्दा दायरको तयारीमा जुटेको भन्दै व्यङ्ग्य गरेका हुन् ।उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले मुद्दा हाले पनि त्यही हो, धेरै जनाले मोर्चा कसेर बल पु¥याएर मुद्दा हाले पनि त्यही हो ।’ उनले युद्धको मैदानमा मोर्चा कस्नुको अर्थ हुने

सम्बन्धित सामग्री

बागलुङमा चित्रबहादुर र देवेन्द्रलाई सूर्य र मन्जु चुनौती

राजनीति गर्नेहरू कतिबेला मित्र र कतिबेला बैरी बन्दछन् लख काट्नै गाह्रो पर्दछ। ०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक आर्काेलाई सघाएकाहरू अहिले निर्वाचनमा हराउन भिन्न शक्तिसँग मोर्चा कसेर चुनावी मैदानमा छन्।...

सत्ता गठबन्धनको चर्को विरोध गर्ने ओली आफैं किन पुगे गठबन्धन बनाउन?

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता गठबन्धनको चर्को आलोचना गर्ने मध्यमा पर्छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ओलीले अपवित्र मात्रै भनेका छैनन् झाडीमा जन्मिएको भन्नसम्म भ्याए। कुनै बेला गठबन्धनलाई स्यालको संज्ञा दिएका थिए ओलीले। ‘स्यालहरूको मोर्चा कसेर हात्तीको शिकार गर्न सकिदैन,’ ओलीले चैत ५ मा भनेका थिए।…

ओलीको चुनौती : देशभरका प्रतिक्रियावादीहरु मोर्चा कसेर आऊ

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्माओलीले पाँचदलीय गठबन्धन मिलेर पनि चुनावमा एमालेलाई हराउन नसक्ने टिप्पणी गरेका छन् ।  आइतबार हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेदेखि डराएर नै गठबन्धन बनेको भन्दै पाँच दल मिलेपनि एमालेलाई हराउन नसक्ने बताएका हुन् ।‘मिलेर पनि पार लाग्दैन । गठबन्धन गरेर पनि पार लाग्दैन । पाँचै जनाले पार लाग्दैन’, ओलीले भने, ‘मेरो निर्वाचन क्षेत्रमा ज्ञानेन्द्र शाह समर्थक ६ दलीय गठबन्धन गरेका छन् । ’ उनले एमालेले व

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष केपी ओली

बर्दिया । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन दलहरु प्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन् । बर्दिया जिल्लाको सदरमुकाम गुलरियामा बिहीबार आयोजित नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले उक्त कुरा बताएका हुन् । अध्यक्ष ओालीले आफू सरकारमा रहेका […] The post स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष केपी ओली appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोर्चा कसेर हात्तीको सिकार हुँदैन: अध्यक्ष ओली

बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन दलहरुप्रति लक्षित गर्दै स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताउनुभएको छ । बर्दिया जिल्लाको गुलरियामा आज (बिहिबार) आयोजित नेपाल भूमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रिय अधिवेशन उद्घाटन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । अध्यक्ष ओालीले आफू सरकारमा रहेका बेला मुक्त कमैया भूमिहिन सुकुम्बासीहरुको समस्या अन्त्य गर्नका […]

स्यालको मोर्चा कसेर हात्तीको सिकार हुँदैन : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन्। बर्दियाको गुलरियामा नेपाल भुमिहिन सुकुम्बासी संगठनको प्रथम केन्द्रीय अधिवेशनको उद्घाटन गर्दै सो...

सबै दललाई मोर्चाबन्दी गरेर आउन ओलीको चुनौती

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सबै दलहरुलाई एमालेका विरुद्ध मोर्चा कसेर आउन चुनौती दिएका छन् ।नेपाल मुस्लिम इत्तेहाद संगठनको छैँठौ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले दर्ता भएका सबै दलहरुलाई एमालेका विरुद्धमा मोर्चा कसेर आउन चुनौती दिएका हुन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवाले एमालेसँग एक्लै लड्न सकिँदैन भन्ने कुरा बुझेपनि सबै मिलेर एमालेसँग […]

एमालेविरुद्ध सबै दलहरू मोर्चा कसेर आउन ओलीको चुनौति

अध्यक्ष ओलीले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले सुधार्न नसकेको बताउनुभयो । माओवादीलाई पखालेर बागमती नै मैलिएको उहाँले टिप्पणी गर्नुभयो । युवाहरूले अध्यक्ष दाहाललाई पत्याएर गल्ती गरेको उहाँले बताउनुभयो ।

मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् : प्रधानमन्त्री ओली

२९ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने …