काठमाडाैँ- नेकपा एमालेका नेता भीम रावलले निर्वाचन आयाेगमाथि व्यङ्ग्य गरेका छन्। नेता रावलले सामाजिक सञ्जालमार्फत् यस्ताे व्यङ्गग्य गरेका हुन्। आयाेगले मंगलबार दलका शीर्ष नेताहरूमाथि लाञ्छनायुक्त अभिव्यक्ति राखिएको फेसबुक पेज र ग्रुप तत्काल बन्द गर्न निर्देशन दिएकाे थियाे। साेही निर्देशनलाई लिएर उनले व्यङ्ग्य प्रहार गरेका हुन्। रावलले ट्विटरमा लेखेका छन्, ‘कसैलाई मतदान गरौँ वा नगरौँ भन्न […]