पूर्वमन्त्री जम्कट्टेलको व्यङ्ग्य : मुख्यमन्त्रीले मेरो त नामै हटाइदिए कि क्या हो !

हेटौंडा : बागमती प्रदेशमा रिक्त राष्ट्रिय सभा सदस्य उप-निर्वाचन क्रममा प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलमाथि व्यंग्य कसेका छन्‌।मतदान कक्षतर्फ प्रवेश गर्दा मतदाता नामावली हेर्ने क्रममा आफ्नो नाम नभेटेपछि जम्कट्टेलले प्रदेशका मुख्यमन्त्रीलाई व्यङ्ग्य गरेका थिए। उनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा आफू प्रस्तावक रहेको हुदा नाम हटाएको हुन सक्ने भन्दै व्यङ्ग्य गरेका हुन्।यद्यपी; मुख्यमन्त्री

सम्बन्धित सामग्री

‘तालीका गडबड हुनु खासमा अपमान होइन’

काठमाडौँ– नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बाँस्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणप्रति व्यङ्ग्य गरेका छन् । उत्तरी छिमेकीसँग डिनर खाएको चिसा हात सुक्न नपाउँदै प्रचण्ड राजनीतिक भिक्षा माग्न दक्षिणी छिमेकी भारत पुगेको आरोप उनले लगाएका छन् । प्रचण्डको भारत भ्रमण असफल भएको उनको दाबी छ ।  ‘उत्तरी […]

प्रचण्ड अस्थिरताको खेलाडी हुन् : नेता ज्ञवाली

गुल्मी- नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अस्थिरताको खेती गर्ने खेलाडीको रुपमा व्यङ्ग्य गरेका छन् । एमाले रेसुंगा नगरकमिटीको प्रथम अधिवेशनको उद्घाटन गर्दै ज्ञवालीले आफ्नो स्वार्थको लागि प्रचण्डले दलका नेतालाई मन्जन जस्तै प्रयोग गर्ने र थुक्ने गरेर अस्थिरताको खेती गरिरहेको आरोप लगाए । ‘प्रचण्डले जनताको रगत र शरीरमा […]

गोकुल बास्कोटाको व्यङ्ग्य– दुनियाँभर मादल बज्दा पनि सरकार ब्यूँझिएन

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले अफगानिस्तान प्रकरणमा सरकार उदासिन देखिएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले सार्कको सदस्य राष्ट्र रहेको अफगानिस्तानमा त्यत्रो घटना हुँदा पनि सार्ककै अध्यक्ष राष्ट्र नेपालले त्यसबारे आफ्नो दृष्टिकोण राख्न नसकेको भन्दै आपत्ति जनाए ।‘अफगानिस्तानमा २० वर्षपछि इतिहास दोहोरिएको छ । दुनियाँ चकित छ, त्रसित छ, किंकर्तव्यविमूढ छ,’ उनले भने, ‘विदेशी नागरिकहरु, त्यहाँ रहेका नेपालीहरु त्रस्त छन

देउवा र नेपाललाई गोकुल बाँस्कोटाको व्यङ्ग्यः निर्दलको माग गर्दै अदालत गएछन्

काठमाडौं, १० जेठ । पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपाल निर्दलको माग गर्दै अदालत गएको टिप्पणी गरेका छन् । उनले आज ट्वीट गर्दै बहुदलमा निर्दलको माग गरेको भन्दै व्यङ्ग्य गरेका छन् । देउवामाथि दरबारमा प्रजातन्त्र बुझाएको आरोप लगाउँदै निर्दलको माग गर्न अदालत गएको टिप्पणी गरेका हुन् । उनले […]