खोटाङ – खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सत्ता गठबन्धनले संघीय र प्रदेश सरकारसमक्ष विकासे योजना माग गर्ने निर्णय गरेको छ। गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको याङसोलाटारमा बसेको बैठकले गाउँपालिकामा भएका भौतिक विकासको समग्र विषय अध्ययन गर्दै संघीय सरकार र प्रदेश सरकारसमक्ष विभिन्न योजना माग गर्ने निर्णय गरेको हो। […]