होटल एसोसिएसन नेपाल (हान)ले ‘बृहत पर्यटन पुनरुत्थान योजना’ लागू गर्न सरकारसँग माग गरेको छ । हानले बिहीबार विज्ञप्ति जारी गर्दै कोभिड विशेषः पर्यटन पुनरुत्थान कोष र पर्यटन सहजीकरण कोषसहितको आर्थिक योजना लागू गर्न माग गरेको हो ।“विगत १५ महिना भन्दा बढीको व्यावसायिक शून्यताले कतिपय व्यवसायीहरु पलायन समेत भइसकेको हुँदा होटल तथा पर्यटन व्यवसायप्रति आर्कषण घट्ने […]