बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग

हेटौंडा । बागमती प्रदेश सरकारले बजेट अधिवेशन सुरु नगरी योजना माग गर्न थालेको छ  । आगामी आर्थिक वर्ष ०७९/८० का लागि समपूरक र विशेष अनुदान कार्यान्वयनका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका १ सय १९ वटै स्थानीय तहसँग योजना माग गरेको हो । मन्त्रालयले स्थानीय तहलाई समपूरक अनुदानको हकमा बढीमा पाँचवटा र प्रदेश विशेष अनुदानको […]

सम्बन्धित सामग्री

बागमतीको बजेट अधिवेशन ३१ गते आह्वान गर्न सिफारिस

२७ वैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन ३१ वैशाखमा आह्वान गर्न सिफारिस गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन बोलाउनका लागि प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका …

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

मकवानपुर- बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभा...

बागमती प्रदेशसभाको बैठक वैशाख ३१ गते आह्वान गर्न सरकारलाई आग्रह

मकवानपुर- बागमती प्रदेशसभा सचिवालयमा आज बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले प्रदेशसभाअन्तर्गत रहेका विभिन्न पाँच समितिको सभापति चयनका लागि हुने निर्वाचन प्रक्रियालाई आगामी जेठ ४ गतेभित्रै सम्पन्न गर्ने सहमति भएको प्रदेशसभा...

बाग्मतीमा सुरु भयो हिउँदे अधिवेशन

मकवानपुर । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन १५ मंगलबार सुरु भएको छ । लामो संघर्षपछि सुरु भएको बैठकको पहिलो दिन सत्ता र प्रतिपक्षबीच कडा घोचपेच भयो । गत २२ असोजमा संसद्को वर्षे (बजेट) अधिवेशन अन्त्य गरिएको करिब पाँच महिनापछि हिउँदे अधिवेशन बसेको हो । बैठकमा सत्ता र प्रतिपक्षबीच कडा घोचपेच गत ८ माघमा बसेको मन्त्रिपरिषद् […] The post बाग्मतीमा सुरु भयो हिउँदे अधिवेशन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बागमती प्रदेशको बजेट अधिवेशन आजदेखि

काठमाडौं । बागमती प्रदेशको बजेट अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । प्रदेशसभाको दशौं अधिवेशनको पहिलो बैठक अहिले बिहान ११ बजे बस्न लागेको हो । बैठकमा प्रमुख प्रतिपक्ष तथा विभिन्न दलका नेताहरुले शुभकामना व्यक्त गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेशसभा सचिवालय हेटौंडामा बिहीबार बसेको कार्यव्यवस्था परामर्श तथा व्यवस्थापन समितिको बैठकले बागमती प्रदेश सरकारको […]

बागमती प्रदेश सरकारद्वारा बजेट अधिवेशन आह्वान

हेटौँडा– बागमती प्रदेश सरकारले १३ जेठमा बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १३ जेठ बिहान ११ बजेका लागि वर्षे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुख यादव शर्मासमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालका अनुसार बैठकले दीर्घरोगीहरूलाई उपचार खर्चस्वरूप ५० […]

बागमती प्रदेशको हिउँदे अधिवेशन अन्त्य

काठमाडौं । बागमती प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य गर्ने निर्णय गरेको हो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउनुपर्ने भएकाले हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको हो । सरकारले बजेट निर्माणको काम गरिरहेकाले संसदको बजेट अधिवेशन छिट्टै आह्वान गर्ने […]

आगामी वर्षको बजेट बनाउन जुट्यो बागमती सरकार

हेटौंडा : तीन महिना पुग्न लाग्दासम्म संसद् चलाउन नसकेको बागमती प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७९-८० को लागि बजेट निर्माणमा जुटेको छ।पुस ८ गतेदेखि अवरुद्व संसद बस्न नसकिरहेको अवस्थामा बजेट अधिवेशन सुरु नै नगरी प्रदेश सरकार आगामी आवको बजेट निर्माणमा जुटेको हो।बजेट निर्माण प्रक्रिया सुरु गरिसकेको प्रदेश सरकारले ऐन कानुन निर्माण गर्ने हिउँदे अधिवेशनको संसद बैठक चलाउन सकेको छैन। जसले गर्दा सरकारको काम कार्यान्वयन गर्न महत्वपूर्ण रहेको ऐन बन्न  सकेका छैनन्।फागुन २९ गतेको लागि संसद् बैठक बोलाइएक

जेठ १६ मा बोलाइयो वाग्मती प्रदेश सभाको बजेट अधिवेशन

हेटौंडा । बागमती प्रदेश सभाको आठौं अधिवेशन जेठ १६ गते आइतबारका लागि बोलाइएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् । असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरिएको थियो ।