बाढी नियन्त्रणको दीर्घकालीन योजना बनाउन लोसपाको माग, पार्टी पंक्तिलाई उद्धारमा खटायो

लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बाढी नियन्त्रणका लागि दीर्घकालीन योजना कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ।...

सम्बन्धित सामग्री

मोटरेबल पुलसँगै सुइखेत खोलाको दीर्घकालीन व्यवस्थापन गर्न माग

काठमाडौँ – पोखरा महानगरपालिका–२५ का बासिन्दाले उम्मेदवारसँग मोटरेबल पुलसँगै सुइखेत खोला दीर्घकालीन व्यवस्थापनको माग गरेका छन् । कास्की निर्वाचन क्षेत्र नम्बर ३ को पोखरा–२५ हेमजामा गठबन्धन दलको सम्पर्क कार्यालयको उद्घाटनमा स्थानीयका तर्फबाट सुइखेत खोलामा मोटरेबल पुलसँगै वर्षेनी यसले गर्दै आएको कटान नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन माग गरिएको हो । गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार […]

नगर प्रमुखलाई दीर्घकालीन योजना ल्याउन विज्ञहरुको आग्रह

भक्तपुर । चाँगुनारायण नगरपालिकाभित्र बसोबास गर्ने बौद्धिक, प्राज्ञिक एवं सरकारी उच्च तहमा रहेर कार्य गरिरहेकाहरूले चाँगुनारायणको विकासका लागि दीर्घकालीन योजना एवं भू उपयोग नीति बनाउन आग्रह गरेका छन् । नवनिर्वाचित नगर प्रमुख जीवन खत्रीलाई आज आयोजित नागरिक समाजसँगको अन्तर्क्रियामा विज्ञहरुले दीर्घकालीन योजना एवं भू उपयोग नीति नहुँदा चाँगुनारायणको सम्पदादेखि खनिजसम्म सङ्कटमा परेको भन्दै यस्ता नीति […]

विकासका लागि दीर्घकालिन योजना बनाउन योजना आयोगकी पूर्वसदस्य झाको सुझाव

राष्ट्रिय योजना आयोगकी पूर्वसदस्य उषा झाले विकासको दीर्घकालिन योजना बनाउनुपर्ने बताएकी छिन्। नेपालमा काम गर्न नीतिको कमी नभए पनि प्रशासनिक प्रक्रियामा ढिलो हुने गरेको उनको भनाइ छ। आइतबार राष्ट्रिय योजना आयोगका...

‘दलितको हक कार्यान्वयन लागू गर्नु’

काठमाडौँ । सर्वोच्च अदालतले मौलिक हकको धारा, ४० मा रहेको दलितको हक अधिकार सुनिश्चित हुने गरी तीन महिनाभित्र अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाउन आदेश गरेको छ । न्यायाधीशहरु डा। आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले तीन महिनाभित्र आवश्यक संयन्त्र बनाई उक्त योजना बनाई प्रभावकारी कार्यान्वयन गराउन सरकार र सङ्घीय संसद्का नाममा आदेश गरेको […]

विपत् व्यवस्थापनमा दीर्घकालीन योजना अभाव

काठमाडौं, माघ ८ । नेपालमा पटक–पटक विपत् आइरहे पनि सङ्घ, प्रदेश र स्थानीय तहले दीर्घकालीन व्यवस्थापनका लागि व्यवस्थित कार्ययोजना बनाउन सकेका छैनन् । तहगत समन्वय अभावमा विपत् व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । कोरोना रोकथाम तथा नियन्त्रण, भूकम्प, बाढीपहिरोलगायतका विपत्को अवस्थामा कुन निकायले के गर्ने भन्ने दीर्घकालीन रणनीतिको अभाव छ । उक्त रणनीतिको अभावमा दीर्घकालीन […]

बुटवलका पहिरो प्रभावित भन्छन् : राहत होइन, पहिरो नियन्त्रणको योजना बनाऊ

बुटवल– बुटवल ज्योतीनगरका पहिरो प्रभावितहरूले राहतभन्दा पनि पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गरेका छन् । चुरेबाट खसेको पहिरोले गत १३ र १४ भदौमा ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए । पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अब दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण गर्न माग गरेका हुन् […]

दीर्घकालीन योजना बनाउन राष्ट्रियसभा अध्यक्षको जोड

पर्वत : राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दीर्घकालीन योजना बनाउनुपर्नेमा जोड दिएका छन्। प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशले आयोजना गरेको प्रथम पञ्चवर्षीय योजना तुर्जुमाका लागि पर्वतको कुश्मामा आयोजना गरेको जिल्लागत सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै तिमिल्सिनाले संघ, प्रदेश र स्थानीय तहले आ–आफ्नो स्रोतले...