उत्पादनमूखीभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारबीच वितरणमूखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमूखीभन्दा वितरणमूखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको हो । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गरेका हुन् । यसअघि संसद् बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको आर्थिक तथा वित्तीय अवस्था निकै निराशाजनक भएको जानकारी दिए ।

सम्बन्धित सामग्री

सहकारीबीच बढी लाभांशको होडबाजी

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बैंक तथा वित्तीय क्षेत्रजस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत् रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले सो धारणा राखेका हुन् । केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा […]

‘सहकारीहरुबीच बढी लाभांशको होडबाजी चल्यो, सहकारीको पैसा बैंकमा जान थाल्यो’

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ्ग सुब्बाले अहिले सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले पछिल्लो समय सहकारी संस्थाहरूबीच बढी लाभांश वितरणको होडबाजी चलेको बताएकी हुन् । उनका अनुसार सहकारी संस्थाहरूले अधिकतम १८ प्रतिशत मात्रै लाभांश वितरण गर्न पाउने नीतिगत व्यवस्था भएपनि अधिकांश सहकारीहरूबीच

स्थानीय तहमा पठाउने बजेटमा प्रदेश सांसदहरूको होडबाजी: प्रजिअ दाहाल

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले प्रदेशबाट स्थानीय तहमा पठाउने बजेटमा प्रदेश सांसदहरूको होडबाजी चलेको दाबी गरे ।बुधबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले प्रदेशबाट स्थानीय तहमा जाने बजेट प्रदेश सांसदहरूको आदेशमा होल्ड हुने गरेको बताए । […]

लालपुर्जा बाँड्न मन्त्रीबीच होडबाजी

काठमाडौं, फागुन २८ । नवलपरासीको बर्दघाट–९ (साबिकको पञ्चनगर गाविस) मा बसोवास गर्दै आएका १ सय ६५ भूमिहीन परिवारलाई सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको हातबाट गत माघ २७ गते लालपुर्जा बाँड्ने कार्यक्रम तय गरिएको थियो। राष्ट्रिय आवास कम्पनीले आयोजना गरेको उक्त कार्यक्रममा विभागीय मन्त्रीको हैसियतबाट झाँक्रीलाई प्रमुख अतिथि बनाइएको थियो। काठमाडौंबाट लालपुर्जा बाँड्न जाने मन्त्री र उनका […]

गुल्मीको छत्रकोट गाउँपालिकाका माओवादी कार्यकर्ता एमाले प्रवेश

एकले अर्को दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउने होडबाजी रहेका नेकाप एमाले र माओवादी केन्द्रबीच चलिरहेको छ । यसक्रममा गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट ७० प्रतिशत कार्यकर्ता एमालेमा प्रबेश …

देउवा-पौडेललाई कटाक्ष- पदमा पुग्न होडबाजी गर्ने, पुगेपछि केही नगर्ने ?

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टीको १४औँ महाधिवेशनमा आफू केन्द्रीय सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ । उहाँले पदमा पुग्न होडबाजी गर्ने तर पुगेपछि केही नगर्ने प्रथाको अन्त्यका लागि आफू सभापति हुन चाहेको पनि बताउनुभयो । बुधबार नेपाली कांग्रेस नागार्जुन नगरसमितिले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उहाँले कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा आफूले सभापति पदमा …

सार्वजनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र मन्त्रीको होडबाजी

सुर्खेत : ‘समृद्ध कर्णाली’ बनाउने बताउँदै आएको कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु विभिन्न संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन होडबाजीजस्तै छ।  सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सुस्तता भइरहेको टिप्पणी भइरहेका बेला प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु भने सार्वजनिक कार्यक्रममा जान नै भ्य...

चियापानमा फोटो खिच्ने होडबाजी, घनश्याम भुषाल र योगेश भट्टराई आकर्षणका केन्द्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आयोजना गरेको चियापानमा नेताहरुसँग उभिएर फोटो खिच्ने होडबाजी नै चलेको छ । भृकुटीमण्डपमा चलिरहेको चियापान कार्यक्रममा शीर्ष नेताहरुले लाइनमा उभिएर पार्टी कार्यकर्ता र अरु आगन्तुकको स्वागत गरेका छन् । नेताहरुसँग हात मिलाउने क्रममा कार्यकर्ताले सेल्फी खिच्ने प्रयास गरेका छन्...

उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी : श्वेतपत्र

अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारहरुबीच वितरणमुखी कार्यक्रममा होडबाजी हुँदा बजेट अनुशासन पालना नभएको बताएका छन् । उनका अनुसार उत्पादनमुखीभन्दा वितरणमुखी कार्यक्रममा होडबाजी गर्दा सरकारी ढुकुटी रित्तो भएको छ । खतिवडाले शुक्रबार अपरान्ह अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी श्वेतपत्र सार्वजनिक गर्दै वितरणमुखी कार्यक्रममा होडबाजी गर्न नहुने बताए ।