सार्वजनिक कार्यक्रममा सहभागी हुन मुख्यमन्त्री र मन्त्रीको होडबाजी

सुर्खेत : ‘समृद्ध कर्णाली’ बनाउने बताउँदै आएको कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु विभिन्न संघ संस्थाहरुले आयोजना गरेका कार्यक्रममा सहभागी हुन होडबाजीजस्तै छ।  सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनमा सुस्तता भइरहेको टिप्पणी भइरहेका बेला प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरु भने सार्वजनिक कार्यक्रममा जान नै भ्य...

सम्बन्धित सामग्री

‘मुख्यमन्त्री कार्की युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसको स्वागत’

विराटनगर : नेपाली काँग्रेस कोशी प्रदेशले कुण्ठा पोख्दै भनेको नमानी मुख्यमन्त्री कार्कीले युद्धमा सहभागी भएर घर फर्किएपछि काँग्रेसले स्वागत गरेको पूर्वमुख्यमन्त्री उद्धब थापाले बताएका छ्न्।प्रदेशसभामा मुख्यमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि नेपाली काँग्रेसको तर्फबाट छलफलमा सहभागी हुँदै पूर्वमुख्यमन्त्री थापाले यस्तो बताएका हुन्।उनले केदार कार्की मुख्यमन्त्री बनेसँगै म्युजिकल चेयरको खेल अन्त्य भएको समेत बताए। मुख्यमन्त्री कार्कीलाई मात्रै नभएर काँग्रेसका ८ जनालाई पनि आफूहरुले गला म

प्रभातफेरीमा मुख्यमन्त्री कार्की सहभागी

मोरङ,१२ असोज । विश्व मुटु दिवसका उपलक्ष्यमा आज बिहान विराटनगरमा आयोजित सचेतनामुलक प्रभातफेरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सहभागी भए । नोवेल शिक्षण अस्पतालले महेन्द्रचोकबाट तीनपैनी चोकसम्म आयोजना गरेको प्रभातफेरीमा उनी पनि सहभागी भएका हुन् । यसैगरी स्थानीय जेलनमार्क औषधि उद्योगले विराटनगरस्थित कोशी अस्पतालबाट निकालेको प्रभातफेरीले नगरको मुख्य–मुख्य भाग परिक्रमा गर्दै तीनपैनी चोकमा आयोजित कोणसभामा […]

मुख्यमन्त्री सहभागी कार्यक्रमै पानीको बोतलमा फोहोर भेटिएपछि…

६ भदौ, पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले प्रशोधित पिउने पानी (मिनरल वाटर) को बोत्तलभित्र फोहोर भेटिएको भन्दै एक पानी उद्योग बन्द गराएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहभागी भएको कार्यक्रममा प्रयोग भएको पानीको बोतलभित्र लेउजस्तो फोहोर भेटिएपछि प्रशासनले पोखरा महानगरपालिका-१८, भकुन्डेमा रहेको नेपा फ्रेस मिनरल वाटरको उद्योग बन्द गराएको हो । भदौ […]

प्रदेश १ का मुख्यमन्त्री कार्की अप्ठ्यारोमा, माओवादी सरकारमा सहभागी नहुने

काठमाडौं, २५ पुष । प्रदेश १ मा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भइसकेका छन् । नवनिर्वाचित मुख्यमन्त्री कार्कीको आज दिउँसो २ बजे सपथ ग्रहण कार्यक्रम रहेको छ । तर, सरकार विस्तारको नहुँदै कार्की नेकपा (माओवादी) केन्द्रका कारण अप्ठ्यारोमा परेका छन् । माओवादी केन्द्रले भागबण्डामा असन्तुष्टी जनाउँदै तत्काल सरकारमा सहभागी नहुने बताएपछि नवनिर्वाचित मुख्यमन्त्री कार्की अप्ठ्यारोमा […]

विवाह गर्दै पन्जाबका मुख्यमन्त्री भागवन्त

नयाँ दिल्ली – पन्जाबमा मुख्यमन्त्री भागवन्त मानले विवाह गर्न लागेका छन् । मुख्यमन्त्री मानले आज चण्डीगढस्थित आफ्नै घरमा एउटा सानो समारोहमा विवाह गर्न लागेका हुन् । ४८ वर्षीय मानले गुरप्रीत कौरसँग विवाह गर्नेछन् । विवाहमा परिवार र नजिकका आफन्त मात्र सहभागी हुनेछन् । दिल्लीका मुख्यमन्त्री, आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवाल समारोहमा सहभागी […]

राष्ट्रिय जनगणनामा सहभागी बन्न मुख्यमन्त्री भट्टद्वारा आह्वान

कञ्चनपुर, २६ कात्तिक: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले राष्ट्रिय जनगणना २०७८ मा घरआँगनमा आउने गणकलाई सही तथ्याङ्क उपलब्ध गराउन आह्वान गरेका छन् । उनले बुधबार एक सन्देश जारी गर्दै राष्ट्र र प्रदेशको समेत नीति निर्माणमा सहभागी बन्न सुदूरपश्चिम प्रदेशवासीलाई अनुरोध गरेका हुन् । ‘मेरो गणना, मेरो सहभागिता’ नाराका साथ बिहीबारदेखि जनगणनाको कार्य सुरु भएको छ […]

प्रदेश २ को मन्त्रिपरिषद् आज विस्तार हुँदै, माओवादी सहभागी हुने

२ साउन, जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । नेकपा (माओवादी केन्द्र) पनि सरकारमा सहभागी हुने भएपछि मुख्यमन्त्री राउतले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । माओवादीले सरकारमा सहभागी हुने मन्त्री चयन गरिसकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय दलका नेता भरत साहलाई मन्त्रीमा र […]

मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्ने चार दलको निर्णय

बुटवल । लुम्बिनी प्रदेशका चार राजनीतिक दलले मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने कार्यक्रम बहिष्कार गर्न अपिल गरेका छन् । आज बुटवलमा पत्रकार सम्मेलन गर्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जसपा नेपाल र राष्ट्रिय जनमोर्चाको गठबन्धले  मुख्यमन्त्री पोखरेल सहभागी कार्यक्रम बहिष्कार गर्न अपिल गरेका हुन् । अहिलेको सरकार अवैधानिक भएको भन्दै विपक्षी गठबन्धनले प्रदेशभर मुख्यमन्त्री सहभागी हुने कार्यक्रम बहिष्कार गर्न आम जनसमुदायमा अपिल गरेको हो ।सोमबार दिउँसो बसेको चार दलको संयुक्त बैठकपछि पत्