गुल्मीको छत्रकोट गाउँपालिकाका माओवादी कार्यकर्ता एमाले प्रवेश

एकले अर्को दलका नेता तथा कार्यकर्ता आफ्नो पार्टीमा भित्र्याउने होडबाजी रहेका नेकाप एमाले र माओवादी केन्द्रबीच चलिरहेको छ । यसक्रममा गुल्मीको छत्रकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका प्रभावसाली नेताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार छत्रकोट गाउँपालिका वडानम्बर–५ खज्र्याङ्गमा आयोजना गरेको पार्टी प्रबेश कार्यक्रममा नेकपा माओवादी केन्द्रबाट ७० प्रतिशत कार्यकर्ता एमालेमा प्रबेश …