काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कडेलले बैंक तथा वित्तीय क्षेत्रजस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत् रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघ र नेपाल सहकारी पत्रकार समाजको संयुक्त आयोजनामा शुक्रबार काभ्रेको धुलिखेलमा भएको सञ्चारकर्मी क्षमता अभिवृद्धि कार्यक्रममा उनले सो धारणा राखेका हुन् । केही सहकारीको नियतका कारण राम्रो व्यवस्थापन भएका सहकारीमा […]