चियापानमा फोटो खिच्ने होडबाजी, घनश्याम भुषाल र योगेश भट्टराई आकर्षणका केन्द्र

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (ने क पा) ले आयोजना गरेको चियापानमा नेताहरुसँग उभिएर फोटो खिच्ने होडबाजी नै चलेको छ । भृकुटीमण्डपमा चलिरहेको चियापान कार्यक्रममा शीर्ष नेताहरुले लाइनमा उभिएर पार्टी कार्यकर्ता र अरु आगन्तुकको स्वागत गरेका छन् । नेताहरुसँग हात मिलाउने क्रममा कार्यकर्ताले सेल्फी खिच्ने प्रयास गरेका छन्...

सम्बन्धित सामग्री

नेकपा एमाले स्थायी कमिटी बैठक सुरु, तेस्रो धारका सबै नेताको सहभागी

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा सुरु भएको छ । एमाले एकताका लागि तयार गरिएको दश बुँदे सहमतिपत्र कार्यान्वयनमा जोड दिन बसिएको भनिएको उक्त बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई साथ नदिएका तेस्रो धारका सबै नेताहरु सहभागी हुनुभएको स्थायी कमिटी सदस्य सुवासचन्द् नेम्वाङले जानकारी दिनुभयाे । मंगलबारको स्थायी कमिटी बैठकमा भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, भीम आचार्र्य लगायतका सबै नेताहरुको उपस्थिती रहेको छ । हिजो सोमबा

ओलीसँग निर्णायक वार्ता गर्न भीम रावल, योगेश भट्टराईलगायतका नेताहरु बालकोटमा

काठमाडौं, ७ भदौ । नेकपा (एमाले) का तेस्रो धारका नेताहरु अध्यक्ष केपी शर्मा ओलीसँग निर्णायक वार्तामा छन् । भीम रावल, घनश्याम भुषाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवालीलगायतका तेस्रो धारका नेताहरु यतिवेला अध्यक्ष ओलीको बालकोट निवासमा छन् । यो समूहले दश बुँदे सहमति अक्षरश कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई भोलिसम्मको अल्टिमेटम दिएको छ । […]

जो माधव नेपालको नयाँ पार्टीमा गएनन्

केपी ओली र माधव नेपाल समूहबीच लामो समय विवाद रहेको बेला नेपाललाई साथ दिएका दोस्रो तहका नेता नयाँ पार्टीमा गएका छैनन् ।  आफूहरू पार्टी एकताकै पक्षमा रहेको भन्दै उनीहरू एमाले समाजवादी पार्टीमा सहभागी नभएका हुन् । नेपाललाई साथ दिँदै आएका एमाले उपाध्यक्षत्रय डा. भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुषाल, सचिवत्रय गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत शीर्षनेता नयाँ पार्टीमा गएका छैनन् । राजधानी दैनिकमा खबर छ ।

नयाँ पार्टी गठन गर्ने कि यत्तिकै बस्ने भन्नेमा नेपाल समूहमा विवाद

नयाँ पार्टी गठन गर्नु हुँदैन भन्ने बारेमा घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायतका धेरै नेताहरु भए पनि नेपाल लगायतका अन्य नेताहरुले ओलीले अब पेलेरै जाने नीति लिएका कारण अर्को विकल्प नभएको ठहर गर्दै आएका छन् ।

ओली पक्षका पौडेल र नेपाल पक्षका ३ नेताबीच थप छलफल

काठमाडौं । सांसद पदबाट राजीनामा नदिने र आजको बैठकमा समेत सहभागी नहुने निर्णय गरेको एमालेको माधव नेपाल समूहका तीन प्रभावशाली नेता र ओली पक्षका नेता विष्णु पौडलबीच छलफल भएको छ ।  सिंहदरबारमा ओली पक्षका पौडेल र माधव पक्षका योगेश भट्टराई, घनश्याम भुषाल र गोकर्ण विष्टबीच सम्वाद भएको हो । उनीहरुबीच सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा छलफल भएको हो ।

माधव नेपाल पक्षधर तीन नेतासँग विष्णु पौडेल छलफलमा, सहमतिको प्रयास जारी

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) को विभाजन रोक्नको लागि विष्णु पौडेल अन्तिम प्रयास भन्दै माधव नेपाल पक्षधर सांसदहरुसँग छलफलमा जुटेका छन् । सिंहदरबारमा माधव नेपाल पक्षधर नेताहरु घनश्याम भुषाल, योगेश भट्टराई र गोकर्ण विष्टसँग नेता पौडेल छलफलमा बसेका छन् । माधव पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिने निर्णयबाट पछि हटेपनि आजको संसद बैठकमा उपस्थित् नहुने […]