भारत सरकारको अनुदान सहयोगमा नुवाकोट जिल्लाको विदुर नगरपालिकामा अवस्थित श्री त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्र विक्रम सिंह ठकुरीले आज सो भवनको संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उद्घाटन पश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरिएको छ । कार्यक्रममा विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता
सिन्धुलीमा भारतको अनुदान सहयोगमा निर्माण भएको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले संयुक्त रूपमा उद्घाटन गरेको राजदूतावासले जानकारी गराएको छ ।नेपाल–भारतको विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको चार करोड ४१ लाख रुपियाँको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो । सो सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा
भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माविलाई आज उद्घाटन गरिएको छ । सो दुई तल्लो माविको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “ आजादी का अमृत महोत्सव अन्तर्ग
मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो । नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]
काठमाडौँ– भारत सरकारको सहयोगमा सोलुखुम्बुमा निर्मित खानेपानी आपूर्ति परियोजना सञ्चालनमा आएको छ । भारतको सहयोगमा खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा खानेपानी आपूर्ति परियोजना निर्माण गरिएको हो । परियोजनाको राष्ट्रियसभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले आज संयुक्त रूपमा उदघाटन गरेका हुन् । समारोहमा सोलुखुम्बु जिल्ला समन्वय समिति, […]
झापा – इलाममा निर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको आज उद्घाटन हुँदैछ। उक्त विमानस्थल उद्घाटन गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनाल आज गृह जिल्ला इलाम आउँदै छन्। गत असारमा दिल्लीमा मिर्गौलाको उपचारपछि खनाल पहिलो पटक जिल्ला आउन लागेका हुन्। इलाम नगरपालिका–९ मा निर्मित विमानस्थल उद्धघाटन गर्न खनालसहित संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज […]
जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाको नव निर्मित प्रशासनिक भवनको आज उद्घाटन गरिएको छ।साढे आठ करोडमा निर्माण गरिएको नव निर्मित भवनको नगरप्रमुख लालकिशोर साह तथा उपप्रमुख रिता कुमारी मिश्रले संयुक्त रुपमा भवनको उद्घाटन गरेका हुन्।अहिले उपमहानगरपालिकाले विभिन्न छुट्टाछुट्टै भवनबाट सेवाहरु प्रदान गर्दै आएकोमा भवनको निर्माण पछि सबै प्रकारका सेवा एउटै भवनबाट प्राप्त हुने छन्।नयाँ भवनको निर्माण भएपछि सबै शाखाका कर्मचारीका लागि कोठा पुगेका छन्। सुविधा सम्पन्न नयाँ भवनको निर्माणले नगरपालिकाले प्रदान गर्द
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गोदावरीको नवनिर्मित सम्मेलन केन्द्रको आज उद्घाटन गर्ने भएका छन्। ललितपुरको गोदावरी नगरपालिका–३ मा निर्माण भएको गोदावरी सनराइज सम्मेलन केन्द्रको आज प्रधानमन्त्रीले भर्चुअल माध्ययमबाट उद्घाटन गर्नेछन्। कार्यक्रम ४ बजेका लागि तय भएको बताइएको छ। प्रधानमन्त्रीमा सपथ र पदभार ग्रहणपछि उक्त केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको बताइएको छ।
काठमाडौं । भारतको सहयोगमा निर्मित चारवटा विद्यालयलाई आज उद्घाटन गरिएको छ । नुवाकोटका श्री कालिका, श्री पिमलटार, श्री पञ्चलिङ्गे र श्री सरस्वती माध्यमिक विद्यालय भारत सरकारको पुनर्निर्माण अनुदानअन्तर्गत निर्माण गरिएका हुन् ।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासको प्रेस, सूचना तथा संस्कृति विभागका प्रमुख नवीन कुमारले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।नेपाल सरकारले निर्धारण गरेको भूकम्प प्रतिरोधी मापदण्ड अनुरुप निर्माण गरिएका सो चार विद्यालयको प