भारतको अनुदान सहयोगमा निर्मित नुवाकोटको श्री त्रिभुवन त्रिशुली माविको नवनिर्मित भवनको उद्घाटन

काठमाडौं, १७ साउन । भारत सरकारको अनुदान सहयोगमा निर्मित नुवाकोटको श्री त्रिभुवन माविको नवनिर्मित भवनको आज उद्घाट गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजिन्द्रविक्रम सिंह ठकुरीले उक्त नवनिर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उद्घाटनपश्चात् जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व […]

सम्बन्धित सामग्री

भारतको अनुदानमा निर्मित विद्यालय भवनको उद्घाटन

तनहुँ– भारत सरकारको अनुदान सहयोगमा निर्मित तनहुँको घिरिङ गाँउपालिकामा अवस्थित दिपक माध्यमिक विद्यालयको नयाँ भवन उद्घाटन गरिएको छ । आइतबार एक कार्यक्रमका बिच भारतीय राजदूतावासका प्रथम सचिव डा. साहिल कुमार र जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले भवनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ने.रु२ […]

भारतद्वारा निर्मित शैक्षिक भवनको उद्घाटन

सिन्धुलीमा भारतको अनुदान सहयोगमा निर्माण भएको सामुदायिक टेक्निकल इन्स्टिच्यूटको शैक्षिक भवन आज उद्घाटन गरिएको छ । भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कर्साङ लामाले संयुक्त रूपमा उद्घाटन गरेको राजदूतावासले जानकारी गराएको छ ।नेपाल–भारतको विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको चार करोड ४१ लाख रुपियाँको आर्थिक सहयोगमा सो भवनको निर्माण गरिएको हो । सो सामुदायिक टेक्निकल इन्स्टिच्यूटको स्थापना सन् २०१४ मा भएको थियो । प्राविधिक शिक्षा

भारतको सहयोगमा बनेको कपिलवस्तुको श्री माध्यमिक विद्यालय भवनको उद्घाटन

काठमाडौं, २४ असार । भारतको सहयोगमा बनेको कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा अवस्थित श्री माध्यमिक विद्यालय भवनको उद्घाटन भएको छ । भारतीय राजदूतावासका प्रथम सचिव करुण वंशलले विद्यालयका लागि निर्मित विद्यालय भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटनमा नेपालका तर्फबाट कपिलवस्तु–२ का सांसद बृजेश कुमार गुप्ता, जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्य, बुद्धभूमि नगरपालिकाका मेयर केशव श्रेष्ठ […]

भारतको अनुदान सहयोगमा निर्मित दुई विद्यालय भवनको उद्घाटन

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा निर्मित दुई विद्यालय भारतीय राजदूतावासका सचिव करुण वंशलले उद्घाटन गरेका छन् । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका वडा नम्बर ९ मा अवस्थित शिवभरी माध्यमिक विद्यालय र श्री जानकी उच्च माध्यमिक विद्यालयका लागि निर्माण गरिएका विद्यालय भवनको उद्घाटन गरेका हुन् ।   शिक्षा क्षेत्रमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत...

भारतको सहयोगमा विराटनगरमा निर्मित गुरुकुल नाट्यशालाको उद्घाटन

मोरङ– भारत सरकारको सहयोगमा मोरङको विराटनगरमा निर्मित आरोहण–गुरुकुल नाट्यशाला भवनको उद्घाटन गरिएको छ । विराटनगर महानगरपालिकाका नगर प्रमुख भीम पराजुली र भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्तकुमार सोनाले आज नाट्यशाला भवनको उद्घाटन गरेका हुन् । शिक्षा–संस्कृति क्षेत्रमा भारत सरकारको आर्थिक सहयोगमा आरोहण–गुरुकुल नाट्यशाला निर्माण गरिएको हो । नेपाली रुपैयाँ ३ करोड ५१ लाखको लागतमा निर्माण गरिएको […]

ताप्लेजुङमा भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

ताप्लेजुङ– भारतको अनुदान सहयोगमा ताप्लेजुङ्को सिनाममा निर्मित श्री सिनाम उच्च माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ । सोमबार प्रतिनिधिसभाका सांसद योगेश भट्टराई र संविधानसभा सदस्य भुपेन्द्र थेवेले र भारतीय राजदूतावासका प्रथम सचिव रोहित मिश्राले संयुक्त रूपमा विद्यालयको नवनिर्मित भवनको उद्घाटन गरे । समारोहमा जनप्रतिनिधि, स्थानीय अगुवा, शिक्षक/शिक्षिका, अभिभावक, छात्र/छात्रालगायतको उपस्थिति थियो । यो परियोजना भारत […]

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

भारत सरकारको सहयोगमा सर्लाहीमा निर्मित दुई विद्यालय उद्घाटन गरिएको छ । पिपरियाको श्री बाल गोविन्द जनता उच्च माध्यमिक विद्यालय र नेत्रगंजको श्री जनता माध्यमिक विद्यालयका नयाँ विद्यालयको नेपालस्थित भारतीय दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले उद्घाटन गरेकी हुन् । भारत सरकारको आर्थिक सहयोगमा बाल गोविन्द मावि ६९.४ लाख र नेत्रजंगको जमावि १ करोड ५९ लाख रुपैयाँ लागतमा निर्माण गरिएको दूतावासले जनाएको छ । यसअघि यी दुई विद्यालय प्रावि मात्र थिए । नेत्रगंजस्थित मावि व्यवस्थापन र

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।...