भारत सरकारको सहयोगमा निर्माण भएको सर्लाहीको श्रीफौद सिंह जनता माविलाई आज उद्घाटन गरिएको छ । सो दुई तल्लो माविको भवन मधेस प्रदेशका सामाजिक विकास मन्त्री नवलकिशोर साह (सुडी) तथा भारतीय महावाणिज्यदूत नितेश कुमारले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । सो विद्यालय भवन शिक्षा क्षेत्रमा भारतको अनुदान सहयोग कार्यक्रमअन्तर्गत निर्माण गरिएको भारतीय दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । सो परियोजना भारतको स्वतन्त्रताको ७५ वर्ष मनाउने “ आजादी का अमृत महोत्सव अन्तर्ग