जग्गासम्बन्धी विवादमा नेपाल स्काउटको पक्षमा फैसला

१३ असार, काठमाडौं । जग्गासम्बन्धी विवादमा उच्च अदालत पाटनले नेपाल स्काउटको पक्षमा फैसला गरेको छ । स्काउटले खड्का ल्याण्ड एण्ड डेभलेपमेन्ट प्रालि विरुद्ध दिएको पुनरावेदन निवेदनमा उच्च अदालत पाटनका न्यायाधीशद्वय राजेन्द्र खरेल र नरिश्वर भण्डारीको संयुक्त इजलासले स्काउटको पक्षमा फैसला गरेको हो । नेपाल स्काउटको लैनचौरस्थित ३ रोपनी जग्गा खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालिले १० […]

सम्बन्धित सामग्री

कोशी प्रदेश सरकार विवादः मुख्यमन्त्री हिक्मतको पक्षमा फैसला : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा मुख्यमन्त्री हिम्मतबहादुर कार्कीको पक्षमा फैसला सुनाएको छ । निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर -

टेनिस खेलाडी जोकोभिच, जो कोरोनाको खोप लगाउन नमान्दा विवादमा तानिए

काठमाडौँ– कोरोना विरुद्ध भ्याक्सिन लगाउन अस्वीकार गरिरहेका सर्बियाका व्यावसायिक टेनिस खेलाडी नोभाक जोकोभिचको प्रकरणको टुङ्गो लागेको छ । अब उनी अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबार दिनभरिको सुनुवाइपछि मेलबर्न अदालतले जोकोभिचको पक्षमा फैसला गरेको हो । यो फैसलासँगै जोकोभिच अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबारको सुनुवाइमा न्यायाधीश एन्थोनी केलीले जोकोभिच अस्ट्रेलिया प्रवेश गरेपछि […]

अदालतको विवादमा एमालेको विषयान्तर : मुद्दा एकातिर, आक्रोश अर्कैतिर

पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संवैधानिक इजलासबाट संसद् पुनर्स्थापनाको पक्षमा फैसला गर्ने पाँचैजना न्यायाधीशको राजीनामा माग गरे । नेकपा एमालेको नगर अधिवेशनलाई सम्बोधन गर्दै मंगलबार उनले पाँचैजना न्यायाधीशले राजीनामा गर्नुपर्ने बताएका थिए ।सर्वोच्च अदालतमा गतिरोध जारी रहँदा सबैभन्दा पहिले बोल्ने राजनीतिक पार्टी एमाले बनेको छ । अदालतमा विगत तीन दिनदेखि जारी गतिरोध र प्रधानन्यायाधीशको राजीनामा मागका सम्बन्धमा एमालेले आफ्नो मुख त खोलेको छ, तर विषयान्तर गरेर ।यतिबेला स

महन्थ समूहको सांसद पद खारेजीबारे निर्वाचन आयोग नबोल्ने

जनता समाजवादी पार्टीको आधिकारिकतासम्बन्धी विवादमा सोमबार केन्द्रीय सदस्यहरुको टाउको गनिरहेको निर्वाचन आयोगले सोमबार साँझ निर्णय सुनाउने भएको छ । नियमअनुसार साँझ ५ बजेसम्म सनाखत गराएर इजलासबाट आजै साँझ फैसला सुनाउने आयोगको तयारी छ ।निर्वाचन आयोगले उपेन्द्र यादव पक्षमा बहुमत देखिएकाले उसैलाई आधिकारिकता दिने संकेत देखिइसकेको छ । तथापि महन्थ ठाकुर पक्षमा उभिने सांसदहरु पदमुक्त हुने–नहुने बारेमा भने आयोग नबोल्ने भएको छ ।आयोगको उच्च स्रोतले रातोपाटीसँग भन्यो, ‘विवादित दुई समूहमध्ये कुन आधि

प्रचण्डले भने : अदालतको फैसला अपेक्षाभन्दा फरक आयो

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ। यसै विषयमा…

ओली र प्रचण्डले पाएनन् 'नेकपा' नाम, ऋषि कट्टेलको पक्षमा सर्वोच्च अदालतको फैसला

काठमाडौ। सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नाम विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली

ऋषि कट्टेलले पाए ‘नेकपा’ को नाम

काठमाडौं । सर्वोच्च अदालतले ‘नेकपा’ नामको विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको बारेमा परेको रिटमाथि सर्वोच्चले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो । ऋषि कट्टेलले दुई वर्षअघि आफ्नो पार्टीसँग मिल्ने नाम केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको भन्दै रिट निवेदन दर्ता गर्नुभएको थियो । निर्वाचन आयोग विरुद्ध परेको सो मुद्धाको सुनुवाई फागुन १३ मा सकिएको थियो । आयोगको ओली–प्रचण्ड अध्यक्ष रहेको नेकपा दर्ता गर्ने निर्णयविरुद्ध कट्टेल नेतृत्वको नेकपाका तर्फबाट २०७५ मंसिर २१ गते सर्वोच्चमा रिट दायर भएको थियो । सो मुद्दामा आइतबार न्यायाधीशद्वय कुमार रेग्मी र वमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको पक्षमा फैसला सुनाएको हो ।