टेनिस खेलाडी जोकोभिच, जो कोरोनाको खोप लगाउन नमान्दा विवादमा तानिए

काठमाडौँ– कोरोना विरुद्ध भ्याक्सिन लगाउन अस्वीकार गरिरहेका सर्बियाका व्यावसायिक टेनिस खेलाडी नोभाक जोकोभिचको प्रकरणको टुङ्गो लागेको छ । अब उनी अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबार दिनभरिको सुनुवाइपछि मेलबर्न अदालतले जोकोभिचको पक्षमा फैसला गरेको हो । यो फैसलासँगै जोकोभिच अस्ट्रेलियामा रहन पाउने भएका छन् । सोमबारको सुनुवाइमा न्यायाधीश एन्थोनी केलीले जोकोभिच अस्ट्रेलिया प्रवेश गरेपछि […]

सम्बन्धित सामग्री

अस्ट्रेलिया सरकारविरुद्धको केस जिते टेनिस खेलाडी नोभाक जोकोविचले

संसारका नम्बर १ टेनिस खेलाडी नोभाक जोकोविचले अस्ट्रेलिया सरकारविरुद्ध भिसा रद्द गरिएको केस जितेका छन् ।  अस्ट्रेलिया सरकारले जोकोभिचको भिसा रद्द गर्ने फैसला लिनु गलत भएको अदालतले निर्णय दियो । त्यससँगै अदालतले जोकोविचको पासपोर्ट र अन्य सामग्री तत्काल फर्काउन पनि सरकारलाई आदेश दिएको छ ।  भिसा रद्द गरिएपछि जोकोविच चार दिनसम्म अध्यागमन विभागको होटलमा बसेका थिए ।  जोकोविचले कोरोनाको खोप नलगाइन अस्ट्रेलिया प्रवेश गरेको आरोप छ । अस्ट्रेलियामा त्यसका विषयमा कठोर कानून छ ।  मुद्दा जितेपछि जोकोभि...