म्याग्दी : खानेपालीको मूल प्रयोग गर्ने विषयमा दुई जिल्लाका बासिन्दाबीच विवाद भएपछि सर्वोच्च अदालतमा परेको मुद्दामा अदालतले अन्तरिम आदेश जारी गरी साविककै मूल प्रयोगकर्ताको पक्षमा फैसला गरेको छ।म्याग्दीको बेनी नगरपालिका–१,रत्नचौर र बागलुङको बागलुङ नगरपालिका ४ उपल्लाचौरका बासिन्दाको मूल प्रयोगको विषयलाई लिएर गत दुई महिनाअघिदेखि विवाद थियो।विवादपछि म्याग्दीको रत्नेचौरवासीले सर्वोच्च अदालतमा मुद्दा दर्ता गरेका थिए। सर्वोच्च अदालतले वर्षौँदेखि उपभोग गर्दै आएको स्थायी खानेपानी मूल प्रयोगमा अ