काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता पुष्पकमल दाहालले सर्वोच्च अदातलको फैसला अपेक्षाभन्दा फरक आएको बताएका छन्।
सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नामको विवादमा ऋषि कट्टेलको पक्षमा फैसला सुनाएको छ। यससँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ।
यसै विषयमा…