नेकपा व्यापारिक ट्रेडमार्क नभएको प्रचण्डको दाबी, अदालतसँग इन्साफको माग 'त्रुटिपूर्ण फैसला बदर अनिवार्य'

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलको नामको विवादमा उक्त दलको अस्तित्व नै इन्कार गर्न नमिल्ने भन्दै सर्वोच्चमा निवेदन दिएका छन्। फागुन २३ गतेको सर्वोच्चले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)नामको मुद्दामा ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो। उक्त फैसलापछि माओवादी र एमाले अलग भएका थिए। सर्वोच्चको फैसलाको…