काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणना जारी छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म समानुपातिकतर्फको ५५ प्रतिशत मतगणना सकिएको छ। अहिलेसम्म सार्वजनिक गरिएको मतपरिणाम अनुसार नेकपा एमाले अगाडि देखिएको छ।
समानुपातितर्फ नेकपा एमालेले २१ लाख १५ हजार ९३८ मत प्राप्त गरी पहिलो स्थानमा रहेको छ। २० लाख ३० हजार ९७५